आफ्नी श्रीमतीका लागि पनि बनाएका छन् किम जोङ उनले यस्ता क’डा नियम, जुन सुन्दै अचम्म लाग्छ !

उत्तर कोरि’याली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न र’हस्यले घे’रिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्या’बारे पनि अहिलेसम्म वास्त’विक जानकारी छैन।

सन् २०१२ को गर्मीया’मदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्। त्यसको केही समयपछि सरकारी सञ्चारमा’ध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ। केही सञ्चार’माध्यमका अनुसार उनी एक गायिका थिइन्।तर केही सञ्चा’रमाध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन्।

उत्तर कोरिया लिड’रशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बीबीसीसँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो। त्यस’अघि उनी एक गायिका र चीयरलीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि ग’रेकी थिइन्।” रि सोल-जुको जीवनबारे यो भन्दा बढी जान’कारी उपलब्ध छैन।

उनको उमेरबारे उत्तर कोरि’याली शासकको तर्फबाट कुनै जानकारी उपल’ब्ध गराइएको छैन। तर रि सोल-जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ। सधैँ मुस्कुराइरहने र सार्वजनिक का’र्यक्रममा किम जङ-अनसँगै देखिने रि सोल-जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबा’मासँग गरिन्छ।

म्याडनका अनुसार उत्तर कोरि’यामा रि सोल-जुको भूमिका मिशेल ओबामा’भन्दा कम हुन सक्दैन। पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन ल’गायतका कार्यक्रममा रि सोल-जु किम जङ-अनसँगै देखि’एकी थिइन्।

हालसालै कैयौँ मुलु’कले उत्तर कोरियालाई विलाशी सामानहरु निर्यात गर्न बन्द गरेका छन्। त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तर कोरियाले त्यसको उत्पा’दन थालेको बताइन्छ। किम जङ-अनले श्रीमती रि सोल-जुलाई आफूसँगै सार्वजनिक कार्यक्रममा उपस्थित गराएर एउटा पर’म्परा पनि तोडेका छन्।

उनका बुवाले आफ्नी श्रीमती’हरुलाई सार्वजनिक कार्यक्र’ममा उपस्थित गराउने गरेका थिएनन्। म्याडन भन्छिन्, “यो नयाँ कुरा नै हो किनकि रि सोल-जुलाई उत्तर कोरियामा आमाको स्थान दिन थालिएको छ।” उत्तर कोरियाको सत्तारुढ परिवा’रबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ-अनका सन्तानको संख्याबारे पनि वास्तविक जानकारी छैन। दक्षिण कोरियाली गुप्तचर निका’यका अनुसार रि सोल-जुले गत फेब्रुअ’रीमा तेस्रो बच्चा पाएकी थिइन् तर बच्चाको लिङ्ग र नामबारे केही थाहा हुन सकेको छैन।

पछिल्लो वर्षको सात महि’नाजति रि सोल-जु सार्वजनिक रुपमा नदेखि’एपछि त्यतिबेला उनी गर्भवती भएको अनुमान गरिएको थियो। रि सोल-जुले पहिलो बच्चा सन् २०१० मा र दोस्रो बच्चा सन् २०१३ मा पाएको बताइन्छ तर बाह्य संसारलाई ब’च्चाहरुको लिङ्गबारे थाहा हुन नसकेकोले किम जङ-अनको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन। अनजा’नमा बास्केटबल खेलाडी डेनिस रोडम्यानले किम जङ-अनका दोस्रो सन्तान छोरी भएको सार्वज’निक गरेका थिए।

गार्डियन पत्रिका’लाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले किम जङ-अन एक अ’सल व्यक्ति भएको र उनकी एक छोरी पनि रहेको बताएका थिए। बिदा मनाउने क्रममा किम जङ-अनकी छोरीलाई हातमा लिएर आफूले खेलाएको रोडम्या’नले बताएका थिए। हालै किम जङ-अनले आफ्नी बहिनी किम यो-जङलाई नीति निर्माणको तहमा पुर्‍याउँदै थप अधि’कार प्रदान गरेका थिए। सार्वजनिक कार्यक्रममा प्रायः किम जङ-अनसँगै देखिने ३० वर्षीया किम यो-जङले दाइको सार्व’जनिक छवि बनाउनमा भूमि’का निर्वाह गरेको ठानिन्छ।

उनले उत्तर को’रियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नात’कोत्तर गरेका छन् । नेता उनसँग हुने को’रियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरी’मा अनिवार्य रूपमा टिप्नुपर्छ ।

किम जोङ उनले स्वीटजर’ल्याण्डको जर्मन स्कुलमा अध्ययन गरेका हुन् । सन् १९९६ बाट २००० सम्म किमको पढाइ यूरोपमा भएको थियो । सुरूवातबाटै उनी आफ्नी आमाकी बहि’नीका साथ रहेका थिए । सन् १९९८ मा उनी अमेरीका गइन् र नाम परिवर्तन गरिन् । द वाशिंगटन पोस्टसँगको अन्तर’वार्तामा उनकी सानी आमा को यंग सकले भनेकी छिन्, “किम स’मस्या उत्पन्न गर्ने बालक त थिएनन् तर उनी चकचके र सहनशील थिएन ।’’ किमसँगै पढ्नेहरुले उनलाई दूता’वासमा काम गर्ने कुनै कर्मचारीको छोरा भएको अड्क’ल गरेका थिए ।

किम विश्वमै शक्तिशाली आण’विक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परी’क्षण गरेर चुनौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमती’का लागि पनि निकै कडा नियम’हरु बनाएका छन् ।

ती नियमहरुः

नेपाल, भारत ल’गायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवा’हपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो । उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमा’समा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुम’ति हुन्छ ।

रि सोल जू’लाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन । प्राय विश्वका देश’हरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।

रि सोल जू आफ्नो’ इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ । रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भाव’स्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।

किमकी श्रीम’तीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रका’शित गरिन्छ न कुनै तस्बिर लिइन्छ । उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरा’सतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ । फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नु’पर्ने हुन्छ ।

बाल्य’बस्था : सन् १९९२ काे कुरा हाे। प्याेङ्याङस्थित एउटा विलासी निवासमा एक आठ वर्षीय बालकको जन्मोत्सवमा विशेष भोज आयाेजना गरिएकाे थियाे। उनले पाएका उप’हारमध्ये एउटा विशेष थियाे। त्याे जनरलकाे पाेसाक थियाे। सक्कली नै। सानाे आकारको भए पनि काेरियाली जनसेनाका जन’रलले लगाउने औपचारिक पोसाक।

उक्त भोजमा वरिष्ठ जन’रलहरू पनि उपस्थित थिए। उनीहरूले ती बालकलाई अभिवादन गरे। उनी किम जङ‍-अन थिए। ती बालक कसरी ‘जनरल किम’ बने भन्ने वृत्तान्त सन् २०१६ द वाशिङ्टन पाेस्टमा प्रका’शित किमकी सानीमाकाे अन्तर्वार्तामा उल्लिखित छ। झन्डै दुई दशकअघि गो यङ-सुक र उनका श्रीमान् पाश्चात्य देशकाे शरणमा पुगेका थिए। उनीहरू अहिले न्यू याेर्क’बाहिर कतै गुप्तवासमा छन्। उक्त जन्मोत्सवदेखि नै किम जङ-अनलाई किम जङ-इलकाे उत्तराधिकारीका रूपमा छानिएको आफूलाई लागेको उनले अन्तर्वा’र्तामा बताएकी छन्।

“सबैबाट त्यस्तो व्यव’हार पाएका हुनाले उनलाई सामान्य मानिसजसरी हुर्कन असम्भव थियाे,” गोले बताइन्। किम जङ-अनले पछि सत्ता सम्हाल्ने पूर्वानुमान सबैभन्दा पहिले केन्जी फुजिमाे’ताे भनेर चिनिने एक जना जापा’नी सुशी शेफले गरेका हुन्।

सन् १९९० काे दश’कमा फुजिमाेतो किमका विश्वासपात्रहरूको समूहमा सदस्यजस्तै बन्न पुगेका थिए। उनी किम जङ-इलका लागि जापानी परिकार बनाउँथे। फुजिमोतोका अनु’सार बालक किम जङ-अन उनीसँग खेल्ने गर्थे। सन् २००१ मा फुजिमाेताे स्वदेश फर्किए र एउटा पुस्तक लेखे। त्यसमा उनले किम जङ-अन र उनका दाजु किम जङ-चलसँगकाे आफ्नो पहिलाे भेट’बारे वर्णन गरेका छन्।

”पहिलाे’चोटि मैले यी दुई तन्नेरी राजकुमारहरूलाई भेट्दा उनीहरू दुवै जना सैन्य पाेसाकमा थिए। उनीहरूले पालैपालाे सबै कर्मचारीसँग हात मिलाए। मसँग हात मिलाउने पालाे आउँदा राज’कुमार किम जङ-अनले मलाई एकटकले हेरे। त्याे ‘तिमीजस्ता जापानीलाई हामी घृणा गर्छौँ’ भन्न खाेजिएजस्ताे थियाे। सातवर्षे बालक’काे त्याे बिझाउने हेराइ म कहिल्यै बिर्सिन्नँ।” सन् २००३ मा प्रकाशित अाफ्नाे दाेस्राे पुस्तकमा फुजि’माेताेले लेखेका छन्:

“किम जङ-चललाई सबैभन्दा सम्भा’वित उत्तराधिकारीका रूपमा हेरिन्छ। तर त्यसबारे मलाई शङ्का लाग्छ। किम जङ-इल भन्ने गर्थे, ‘जङ-चल उपयुक्त छैनन्, उनी के’टीजस्ता छन्।’ कान्छा छाेरा अर्थात् दाेस्रा राजकुमार उनका लागि प्रिय छन्। जङ-अन धेरै किसिमले बुवा’जस्तै छन्। उनको शारी’रिक संरचना पनि बुवाको जस्तै छ। तर उनका बारेमा बाहिर धेरै कुरा बताइएकाे छैन।” त्याे एउटा महत्त्वपूर्ण भविष्यवाणी थियाे। त्यति बेलासम्म बाहिरी संसारलाई त परै जा‌ओस् किमका बारेमा उत्तर काे’रियाली जनतालाई नै थाहा थिएन। उनकाे अ’धिकांश बाल्यकाल अझै रहस्यमै थियो। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्