शर्मिला राई, धनकुटा । धनकुटा जिल्लाको पा’ख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छाया’ङ्कन गरिएको “चट्ट कपाल कोरेर” बोलको गीत सा’र्वजनिक गरिएको छ ।
जिल्लाका पर्यट’कीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्री’वासको दृष्य भिडियोमा समा’वेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस्तै गीतमा क’म्मेन्ट गरि सल्लाह, सुझाब लगायत प्रति’क्रिया दिने पाँच (५) जनालाई मोवाईल रिचार्ज पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जान’कारी दिए ।
जसका लागिः
यस गीतमा दुई हप्ताको समया’वधिमा आएका वा गरिएका कमेन्ट (सल्लाह, सुझाब, प्रतिक्रिया) मध्ये जस्को क’मेन्टमा वढि लाईक आउछ उस्लाई रु १-१ हजारको दरले ५ जनालाई मोवाईल रिचार्ज लगाएर पुरस्कृत गरिने प्रोडक्सन म्या’नेजर राईले जानकारी दिए ।
यदि समान ला’ईक आएको खण्डमा समान लाईक आउनेहरुको नाम लक्की ड्र मार्फत छनौट गरिने र नाम छनौटमा प’रेकाहरुको मोवाईल रिचार्ज पठाईने छ । वि’जेताको नाम छनौट भैसकेपछि पुरस्कार जित्ने व्यत्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाईल नं (नागरिकताको फोटोकपी) पठा’उनु पर्ने छ ।
चर्चित गायक किरण भुजे’लको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । यम के निरौ’लाको संगित रहेको उक्त गीतमा विशाल निरौ’लाको एरेञ्ज र मिक्सिङ रहेको छ । कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा वाल’कलाकार ईतुषा लिम्वुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामे’रामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन भने सम्पादन तथा नि’र्देशन गीतकार स्वंय विष्णु विक्रम निरौला’ले गरेका छन ।
आफ्नो पहिलो गीत दर्शक सामु राख्न पाएकोमा खुशी ब्यक्त गर्दै गीतकार, सम्पा’दक तथा निर्देशक निरौलाले यसै गीत मार्फत आफूले आम दर्शकहरुको माया र साथ पाऊने अपे’क्षा गरे । हेर्नुहोस् भि़डियो कस्तो बनेको छ साथै कम्मे’न्ट गरी पुरस्कृत हुनुहोस् ।
इताजा खबरबाट
भिडियो हेरौं: