लोकप्रिय गायिका शान्तिश्री परि’यारले पुत्री लाभ भएको छ। छोरी जन्मिए संगै उनि पहिलो’पटक मिडियामा आएकी हुन्। छोरी र आमाको स्वस्थ्य अव’स्था सामान्य रहेको छ । परियारले १० बर्ष पहिलेनै नारायण भुजेल सँग बि’हे प्रेम बिहे गरेकी थिइन् ।
रोल्पा जिल्ला बाट गीत गा’उनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शा’न्तीले आजको स्थान सम्म आइ’पुग्नको लागी धेरै कठिन मोडहरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफलता प्राप्त गर्नकोे लागी त्यति स’हज पनि छैन ।
आज स’म्म करिव २५० भन्दा बढि गी’तहरुमा आवाज दिइसक्नु भएकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवा’ज दिँदा खुसीले आँसु’नै आएको थिए । त्यस पछि आजको दिन सम्म शान्तीलाई पछि फ’र्केर हेर्न परेको छैन ।
यो क्षेत्रमै पहिलो पटक आ’फ्नो आवाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमीकले आफु’लाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौसला समेत प्राप्त भएको बताउनु हुन्छ ।
आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नु’भएको मायाले गर्दा आफु’लाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको बताउनु हुन्छ ।
आज स’म्म मलाई यो स्थान सम्म ल्याइ’पुराउनको लागी मलाई जुन रुपले माया ग’रिरहनु भएको छ त्यो माया मैले निरन्तर पाउने छु भन्ने आशा लिएकी छु । – इताजा खबरबाट
बाँकी तलको भिडियो हेर्नु’होस