टिकटकमा भाईरल यो अचम्मको ठाउँमा पुग्दा, सगरमाथा चढ्नेदेखि समुद्रमुनि पुग्नेको भिड (भिडियो हे’र्नुहोस्)

टिकटकमा यति’बेला राजधानीमै रहेको एक ठाउँ निकै चर्चामा रहेको छ । आर्ट इन प्याराडाईज नामक उक्त ठाउँमा यति’बेला युवाहरुको भिड लाग्ने गर्दछ, सन्चा’लनमा आएको केहि दिनमै आर्ट इन प्या’राडाईजको चर्चा चुलिएको हो र युवा पुस्ता माँझ लोक’प्रिय बनेको हो ।

यतिबेला टि’कटकमा पनि यो ठाउँ भाईरल जस्तै भैरहेको छ । यो ठाउँमा के छ त त्य’स्तो र कहाँ छ । यो ठाउँ काठमार्डौंको सु’न्धारामा रहेको काठमाडौं मलको पाँचौं त’ल्लामा छ । दिनहुँ सयौं आएर यस ठाउँमा घुम्छन् र टि’कटक बनाउदै, फोटो खिच्छन् ।

यस ठा’उमा थ्रि आर्टका बिभन्न रमाईलो लिन स’किन्छ, बोतलमा बस्ने, ताजमहल, ग्रे वाल अफ चाईना, समुद्रमा डुबुल्की मार्ने, बिभिन्न जनावरहरुसँग वा’स्तवमै खेलेको मज्जा’का लागि यहाँ जानुहोस – ताजाखबरबाट

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्