तेजाब आ ‘क्र म णमा परेकी मुस्कानले पाउने भइन, अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

तेजाब आ’ क्र मणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला ९आइडब्ल्यूओसी० पु’रस्कार पाउने भएकी छन् । नेपालस्थित अमेरिकी दुतावसले खातुनलाई अन्त’र्राष्ट्रिय साहसी महिला ९आइडब्ल्यूओसी० पुर’स्कार प्रदान गर्ने भएको हो ।

दूतावा’सले जनाए अनुसार ते जाव आक्र मणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुर’स्कार प्रदान गर्न लागिएको हो ।अ’मेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्र’मका बीच उक्त खातुनलाई उक्त पुरस्कार प्रदान गर्नेछन् ।

हाल १५ औं संस्क’रणमा रहेको सो पुरस्कारले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक स’मानता र महिला सशक्ती’करणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मा’न गर्ने  छ।

प्रेम प्रस्ताव अ’स्विकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुन एसिड आ क्रम णको शि कार बनेकी थिइन् । घट’ना उनको अनुहार, छाती र हातमा चो ट लागेको थियो । यसका बाव’जुद उनले यस विपत्लाई नेपालमा परिवर्तन ल्याउने अवस’रको रुपमा परिणत गरिन् । – ओएस नेपालबाट

यो पनि पढ्नुहोस् – एजेन्सी-फ़िल्म दबंग’बाट बलिउडमा डेब्यु गरेकी चर्चित हट नायिका हुन् सोना’क्षी सिन्हा । बलिउडमा बिभिन्न कारणले चर्चामा आउने सिन्नाले केही फिल्ममा सफल अभि’नय गरेकी छन् । उनि अभिनेता शत्रुधन सिन्हा’की छोरी हुन् । दबंगमा सलमान खानसँगग अभिनय गरेपछाडि उन’लाई दबंग गल भनेर पनि चिनिने गरिन्छ ।

अहिले बत्तिस वर्ष पुगेकी सिन्हा पछिल्लो समय दवगं तीनमा पनि सल’मानसँग अभिनय गरिरहेकी छन् । उनले एक कॉस्ट्यू’म डिजाइनरका रुपमा आफ्नो पेशा सुरु गरेकी थिइन् । उनी सत्रु’धनकी कान्छी छोरीको रुपमा प’रिवामा जन्म लिएकी हुन् । सोनाक्षी अहिले मात्र होयन बाल्यकालमा पनि अत्य’न्तै सुन्दर थिइन् ।

उनि बलिउमा भित्रि’एको कारण भनेको नै सलमान खान हुन् । खानले सोनाक्षीलाई फिल्ममा अ’भिनय गराएर करियल बनाइदिएका थिए । २०१० मा फिल्म दबंगबाट सलमानले सोनाक्षीलाई बलि’उडमा प्रबेश गराएका थिए । त्यस्तै सल’मानले कैटरिना र जरिनलाई पनि बलिउडमा डेक्यु गरा’एका थिए ।

यो पनि पढ्नुहोस्:व्या’समा भूमिहीनको तथ्याङ्क सङ्कलन-काठमाडौ । तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकु’म्वासी र अव्यवस्थित बसोबा’सीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपा’लिकाका छ हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो ।

नगरपालिकाका१४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी र छ हजार  १४२ अव्य’वस्थित बसोबासीको तथ्याङ्क सङ्क’लन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जान’कारी दिनुभयो । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ तथ्याङ्क सङ्क’लन खटाएको थियो ।

प्रतिकृया दिनुहोस्