लालुमैको अपार सफ&लतापछी गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत सान्बाबुको भिडियो रि’लिज गरिएको छ । जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भ’ण्डारीको स्वर रहेको छ । सुदिप सागर, गोबिन्द अनेक, सुनितामी परियार र बिमला परियारको सा’मुहकि स्वरमा रहेको गीतमा शब्द र संगीत स्वयम गायक स’न्दीपकै रहेको छ ।
जसमा संगीत सं’योजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ ।प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टि’कटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढ’कालसँग गायक सन्दीपको गज्जबको छम’छमी देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायां’कन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्या’नबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दी’पका यसअघि लालुमै, ओक्कल दोक्कल काली भन्न मिलेन, लगायत’का गीतका भिडियोहरुले ब्यापक चर्चा क’माएका छन् । – डिसीनेपालबाट
भिडियो हेरौं: