झापाको कमल गा’उँपालिकामा एक महिलाको घटनाले सबैलाई रुवाउँछ । विष्णु मेघराज ताज’पुरीयाले श्रीमान विदेशमा भएकी एक महि’लालाई फकाए । बोधिकाको श्रीमान ९ वर्ष देखि विदेशमा थिए । तर उनी फर्केर आएनन् । विदेश गएका श्रीमान फर्केर नआ’एपछि विष्णु मेघराजले बोधिकालाई फकाए । उनका पहिलाको श्रीमानवाट दुई स’न्तान थिए । एउटा ११ र ६ वर्षको सन्तान थिए ।
श्रीमान वि’देशमा गएर आफुलाई वा’स्ता गर्न छोडे भने अर्कातिर विष्णु मेघराजले यता फ’काउन थाले । उनी पनि विष्णु मेघराजले भनेको कुरा मानिन् । उनी विष्णुसंग हिडिन् । उनले गौरा’दहमा आफ्नो घरमा लगेर भित्र्याए । वेहुली ब’नाएर लगेपछि विष्णुको दाई भाउजु र अरु परिवारले उनको कान भरेको बताएको छन् । विष्णु त राम्रै हो मलाई उसले माया गर्छ तर उस’को दाई भाई र परिवारको सदस्य’ले घरवाट नि’कालेको बताइन् ।
विष्णुको दाई भाउजुले आफुलाई स’मातेर पहिलाको श्रीमानको घरमा लिएर गएको बताइन् । उनीहरुलाई छिमेकीले पनि साथ दिएको बताइन् । उनले छोडेर आएको श्रीमानको घरमा फ’र्काएर लिएर गएको बताइन् । विष्णुले मानेको थियो, म तिमीलाई माया गर्छु भनेको थियो । मेरो पेट’मा बच्चा पनि आएको थियो, उनले भनिन् मलाई अस्प’तालमा लगेर औषधी खुवाए । पहिलाको श्रीमानको २ वटा छो’राछोरी थियो । महिनाको एक लाख रुपैया पठाउँथ्यो । विष्णुुले मलाई विगा’र्यो तर अहिले अ’लपत्र पारेर हिड्यो, उनले भनिन् । अहिले अर्की भारतीय युवतीको पछि लागेर आफुलाई धो’का दिएको बताइन् । – इताजाखबर बाट