एउटी युवतीलाई दुई जना युवकले नै मेरो श्रीमती हो भन्दै एकसाथ मिडियामा आए, दुईं जनाले नै खोले यथार्थ (हे’र्नुहोस् भिडियो)

एक जना युवतीले दुई पुरुषसंग एकै दिन क’सरी विवाह गर्न गर्छ । सुसन तामागं उर्लावारी, राजु लिम्बुको जिवनमा यस्तै घ’टना भएको छ । उनीहरुकी श्रीमतीको नाम रिमा आले मगर हो । यो संयोग नाममा मात्र होइन ति यु’वती एउटै हुन् । उनीहरु दुवै जनाको वि’वाह दर्ता छ । विवाह दर्तामा मि’ति एकै दिन छ ।

विवाह दर्ता गरेर पैसा लिएपछि अचा’नक रिमा आले हरा’इन् । एक जना श्रीमान रिमालाई खोज्न थाले । यसरी हि’ड्दा उनले रिमाकै अर्का श्रीमानलाई पनि फे’ला पारे । अहिले रिमाका दुई श्रीमान संगै मि’डियामा आएका छन् । दुई जनाले अनु’सन्धान गर्दै जाँदा उनीहरुजस्तै अरु पनि रहेको थाहा पाएका छन् । हामीले अहिले सम्म ८ जना अरु युवक पनि हामीजस्तै पी’डित भएको थाहा पाएका छौं ।

विदेश जाने चाह’नाले उनीहरुलाई यस्तो बनाएको हो । हगं’कगं जाने भनेर रिमाले सुसन’संग एडभान्समा २५ लाख रुपैया लिएकी थिइन् । उनीसंग विवाह गरिन् अब म हगं’कगं गएर अरु काग’जपत्र बनाउँछु भनेर उनी गइन् । त्यस्तै अर्का युवक पनि विदेश जान चाहन्थे । उनलाई पनि रिमाले आफु हगं_कगंको आइडि भएको र आफुलाई पनि लै’जाने भनेर विवाह गरिन् । उनीसंग पनि त्य’ती नै पैसा लिइन् ।

उनीसंग पनि विवाह भयो । यि दुवै युवकलाई रिमासंग भेट ग’राइदिएका हेम प्रसाद चेम’जुगं हुन् । दुवै जनासंग यस्तो केटी म संग छ उ संग विवाह गरेर जाउ भनेर स’ल्लाह दिएको बताएका छन् । राजु लिम्बु पनि हगंहगं जाने भनेर ७० लाख रुपैयामा सम्झौ’ता भयो । उनले एडभान्समा आधा पैसा दिए । ३० लाख आफुले दिएको बता’एका छन् । पछि राजुले सोही युवती’द्धारा ठ’ गीएका अरु पनि भएको थाहा पाएको बता’एका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्