मोरंग। कुरा सुन्दा फिल्म अथवा म’नोगडन्ते हावा कुरा जस्तो लागेपनी बा’स्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घट’ना घटेको छ । ए’काएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चि’न्तामा परेको छ ।
करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चि’न्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता न’लागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए ।
चार दिन चार रात न’सुती धामी बसेर ढ्याङ्रो बजाएपछी अ’न्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चि’हान ख’नेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’हान ख’नेर हेर्दा कसैले नसो’चेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मा’न समेत गरेका छन । झाक्री विवा’दमा आएर थुना परेपछि १३ दिन थुना बसेर अहिले छुटेका छन् ,तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।