०७२ सालमा अनिता र विनोद वैवाहिक स’म्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैर’हवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थ’पिदिएको थियो । जिन्दगी ठि’कैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गड’बड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योज’नामा पानी पोखियो।
जेठ २९ गते । सदाजस्तै विनोद खड्का काम’मा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउ’को दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आ’त्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के । घर फर्कंदा अनिता छटप’टाइरहेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्याए ।
चिकित्सकले ब्रेन ह्या’म रेज भएको बताए । तत्का’लै अनिताको सोही अस्पतालमा अप्रे सन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पू’र्णरुपमा निको भएन । लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा स’मस्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असा’मान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्यो । ४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जी’वनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए ।
तरपनि अनितालाई सञ्चो हुन कुनै ल’क्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भ’व नहुने बताएपछि उनीहरुलाई अर्को आ’पत आइलाग्यो ।आफन्त र चिनजानका मानिसले पनि नि’रासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अव’स्था झन् बिग्रँदै गयो । उनी अ’चेतजस्तै बनिन् ।अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचा’उन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।अनिताको दु’खाइ बढ्दै गयो ।
निको नभ’एपनि बाँचुञ्जेल पीडा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् क’मजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए ।अनितालाई त्रिवि शिक्षण अस्प’तालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सु’धार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनितालाई थेरापीको आव’श्यकता पर्यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइ’सकेका छन् ।
श्वासनलीमा स’मस्या देखिएपछि विनोदले घाँटीको अप्रे’सनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । अप्रेसन सफल भएपछि पुनः नेचुरोपेथी अस्पतालमा फ’र्कनुपर्ने हुन्छ ।अनिताको टाउकोको दिमाग छोप्ने ख’प्पर अझै भैरहवा अस्पतालमै छ । उनलाई निको भएपछि त्यो राख्न मिल्ने चिकित्सकले बताएका छन् ।लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परि’वर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ ।
अनिताले पनि हातखुट्टा च’लाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मुसु’क्क हाँस्छिन् । अडेस लगाइदिँदा २–४ मिनेट बस्न थालेकी छन् ।छोरी आहना विनोदकी दिदीसँग काठमाडौंमै बस्छिन् । भर्खर स्कुल जान थालेकी छन् । बिदाको समयमा आमालाई भेट्न अस्पताल पुग्छिन् । विनोदले पनि अनिताको काखमा छोरीलाई सुता’इदिन्छन् अनि अनिता मुसुक्क मुस्कुराउँछिन् ।
अनिताको उप’चारमा २५ लाखभन्दा धेरै खर्च भइसकेको छ । अहिलेसम्म कमाएको पैसा पत्नीकै उपचारमा सकिएको छ । तरपनि विनोदलाई कुनै लोभ छैन, अनितालाई निको ब’नाउनमा मात्रै उनले ध्यान दिएका छन् ।आर्थिक अवस्था कम’जोर भएका कारण उनले सहयोगको लागि अपिल पनि गरेका छन् । विनोद भक्कानिँदै भन्छन्, ‘भएको पैसा सबै सकियो, बल्ल बल्ल बाँच्ने आशा जागेको थियो तर पैसा नहुँदा त्यही आशा पनि निरा’शामा बदलिएको छ ।’ उपचारको लागि अझै कति पैसा र समय लाग्छ, विनोदलाई थाहा छैन ।
नौ महिनादेखि नि’रन्तर अनिताको सेवामा छन् विनोद । सानो बच्चालाई जस्तै माया गरिरहन्छन् । अनितापनि विनोदले गरेको माया देखेर मु’हारमा हेर्दै मुस्कुराउँछिन् । विनोदले अनितालाई आफैंले डाइपर फेरिदिन्छन्, नुहाइदिन्छन्, खुवाउँछन् । देख्नेहरु भन्छन्, ‘पतिको गरि’बीमा पत्नी चिनिन्छन्, पत्नी बि’रामी पर्दा पति चिनिन्छन् । पति हुनु त यस्तो पो !’
अहिले पछि’ल्लो समय अनितालाइ भेट्न आउनेको लर्को नै लागेको छ । साथै अनितालाइ सहयोग गर्ने’हरुको पनि उति नै भीड रहेको छ । त्यस्तै अहिले पछिल्लो समय अनितालाइ भेट्न अहिलेका चर्चीत मुस्लिम गायक अलि’फ खान पनि पुगेका छन । त्यस्तै अनिताकी अर्की आ’माजु पनि सँगै देखिएकि छिन ।
अब प्रस्तुत छ सोही भि’डीयो सामाग्रीः