‘फूल राम्रो’ मा आकाश श्रेष्ठ र सम्झना खत्रीको रोमान्स (भिडियो सहित)

गायक प्रविण बेड’वाल र गायिका एलिना चौहानको सुमधुर स्वर’मा नयाँ गीत ‘फूल राम्रो’को म्युजिक भिडियो सार्व’जनिक भएको छ । गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परि’यारको एरेन्ज रहेको ‘फूल राम्रो’ गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अ’भिनय रहेको छ।

निकेश खड्काको निर्दे’शनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पा’दन रहेको छ । अनिल केसीको प्रस्तुति रहेको ‘फूल राम्रो’ गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्यु’जिक भिडियोहरु निर्माण गर्दै आइरहेको ‘आफ्नो मान’ युट्युव च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वज’निक भएको केही समयमै दर्शकको राम्रो प्रति’क्रिया आएको छ । – न्युज24 बाट

चलचित्र ‘आँधी तुफान’ १६ वर्ष अगाडी प्रदर्शनमा आएको थियो। आज बिहिबार राजधा’नीमा प्रेसमिट गर्दै निर्देशक मदन घिमिरेले निर्मा’णको औपचारिक घोषणा गरेका छन् । एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परि’चालित हुने तीन युवतीको कथामा चलचित्र बन्ने जनाइएको छ ।

चलचित्र ‘आँधी तुफान २’ फि’ल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजा’राम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढा’थोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको मुख्य भूकिमा रहने बता’इएको छ ।

प्रतिकृया दिनुहोस्