बाँकेमा एक अनौ’ठो घ’टना भएको छ । राप्तीसोनारी गाउँपालिका ९ मा एकै घरका देउरानी जेठानी हरा’एका थिए । देउरानीको केही वर्ष अघि विवाह भएको थियो भने जेठानीको केही महिना मात्र भएको थियो । जेठानी ख’गिसरा फेला परे’की छैनन् भने देउरानी एक होटलमा फे’ला परेको बताइएको छ । उनीसंग केही युवा समेत रहेको परिवारका सदस्य’ले बताएका छन् ।
संगीता बस्याल (देउरानी) हरा’एको दुई दिन पछि सम्प’र्कमा आएपछि खोजी गर्दै जाँदा फे’ला परेको अमाजुले बताएकी छन् । परिवारका सदस्यले घरका २ बुहारी ह’राएको भनेर सार्वजनिक गरेपछि देउरानी आफै सम्पर्कमा आएको परिवारका सदस्यको भनाई छ । तर अझै जेठानी भने सम्प’र्कमा आएकी छैनन् ।
श्रीमानहरु रोजगारीमा वाहिर रहेको बेलामा घरमा रहेका उनीहरुका श्रीमतीहरु एकाएक ह’राएका हुन् । उनीहरुका श्रीमानले कामवाट आउँछौं भनेपछि एकाएक दुई देउ’रानी जेठानी हरा’एका हुन् । आफुहरु घरमा आएपछि परिवारमा श्रीमतीहरुले अन्य युवा घरमा ल्याएर र’ क्सी खाँदै रमा’इलो गर्ने गरेको थाहा पाएको बताएका छन् । दुवै जनाले प्रेम विवाह गरेका थिए ।
आफुसंग प्रेममा रहेको थाहा पाएपछि श्रीमतीको आमाबुवाले छिटो विवाह लै’जाउ भनेर दवा’व दिने गरेको र आफुले विवाह गरेको बताएका छन् । विवाह भएको दुई महिनामै श्रीमती हरा’एपछि अहिले श्रीमानहरु मिडियामा घ’टना सार्वजनिक भएको हो । इताजा खबरबाट