प्रेमिकालाई फ’काउन यी युवाले बनाए ‘लभ आइल्याण्ड’, प्रेमिका त आइनन् तर पर्यटक आउन थाले

एक युवकले रि’साएर गएकी प्रेमिकालाई फ’काउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परि’णत गरे । तर, यति गर्दा पनि उनकी प्रेमिका भने प्र’भावित भइनन् । तर, ती युवकले अझै पनि प्रेमिकाको प्र’तिक्षा गरिरहेका छन् । यद्यपि ३० वर्षका यी युवकको मेह’नत खेर भने गएन । अब यो लभ आइल्याण्डमा अन्य प्रेमी जोडीहरु घुम्न’को लागि आउन थालेका छन् ।

जु थर भएका यी व्यक्तिले १ लाख युआन (१८ लाख रुपैयाँ) खर्च गरेर आफेनो बगैं’चालाई नयाँ रुप दिएका हुन् । यो पूरै आइल्याण्डलाई गुलाबी वनस्प’तिले ढाकिएको छ । यो आइल्याण्डको घाँस पनि गुलाबी रंगको छ । यहाँ कैयौं चेरी’का रुखहरु पनि छन् । यसका अ’लावा यी व्यक्तिले यो रो’मान्टिक स्पटसम्म जानको लागि एउटा पुल पनि बनाएका छन् ।

जुले आफ्ना बुढा मातापिताको हेर’चाह गर्नका लागि गाउँ जाने निर्णय गरेपछि उनकी प्रेमिकाले ब्रे’कअप दिएकी थिइन् । ब्रेक’अप भइसकेपछि जुले एकपटक फेरि आफ्नी प्रेमिकालाई फ’काउने प्रयास गरेका थिए तर यसमा उनी सफल हुन सकेनन् ।

यो लभ प्रोजेक्ट पूरा हुन करिब १ वर्षको समय लाग्यो । हालै यो आइल्याण्डको काम पूरा भएको हो । जुकी प्रेमिका उनको यो कामबाट प्रभा’वित भए पनि उनीसँग फेरि सम्बन्धमा आउन भने अ ‘स्वी कार गरिन् । प्रमिकाले जुले अझै राम्री प्रेमिका पाउने आशा जनाएकी छिन् । जुका अनुसार उनी निकै रो’मान्टिक छन् तर आफ्ना भावना शब्दमार्फत व्यक्त गर्न अस’हज महसुस गर्छन् ।

त्यसैले उनी यस्ता कामबाट आफ्ना भा’वना व्यक्त गर्छन् । जुकी प्रेमिका न’फर्किए पनि उनले बनाएको लभ आइल्याण्ड प्रेमी जोडीबीच लोकप्रिय भएको छ । यहाँ कैयौं जोडीले विवा’हको प्रस्ताव राख्न आउँछन् । यहाँ विवाहपछिको फो’टोसुटका लागि पनि कैयौं जोडीहरु आउँछन् । डिसीनेपाल बाट

प्रतिकृया दिनुहोस्