प्रचण्ड भन्छन्: ‘साइबर स्यालले भिडियो एडिट गरेर प्रचार गरे अब बोल्दा ध्यान पुर्याउँछु’

एक टेलिभिजनमा दिएको अन्तरवार्ताका क्र’ममा भारतसंग कम्फ’र्टेवल सम्बन्धको कुरा गरेको प्रचण्ड सो भनाई वि’वादित बनेको छ । सामाजिक सञ्जालमा आ’लोचना भएको छ भने विप’क्षीहरुले वि’ रो ध गरेका छन् । आन्दोलनमा रहेका आफुहरु सहित कांग्रेस र जसपा मिलेर सरकार बनाए भारत सहित छिमेकी मुलुकलाई कम्फ’र्टेबल हुने भन्दै अ’भिब्यक्ति दिएपछि उनको आ’लोचना भएको हो ।

उनले सो अभिब्यक्तिका विषयमा स्प’ष्टिकरण दिएका छन् । पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षले आफ्नो भनाइको ग’लत अर्थ लगाइएको बता’एका छन् । भिडियो एडिट गल’त प्रचार गरेको र अब बोल्दा ध्यान पु’र्याउने बताएका छन् ।

‘मैले सचेत रुपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा आफुले भारतसंगको स’म्बन्धको कुरा गरेको बताएका थिए । आफुले दुवै छिमेकी मुलुकको कुरा गरेको भएपनि भारतसंगको सम्ब’न्धलाई मात्र राखेर ग’लत प्रचार गरिएको उनको भनाई छ ।

मैले भारतसँगको वि’शिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ, बैठकमा प्रचण्डले भनेका छन् , ‘मैले चीनको कुरा पनि गरेको थिएँ। तर, ओलीका साइबर स्यालहरूले भिडियो का ‘टे र अप’व्याख्या गरे। मेरो नियत ख’राब थिएन।’

प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आ’श्वस्त पार्दै आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमासचेत भएको बताएका थिए । प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘लोकतान्त्रिक गण’तन्त्रवादी शक्तिहरू– कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठ’बन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फ’र्टेबल हुन्छ’ भनेका थिए। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्