बिन्दास ज्योतिको आँखामा आँशु, निकै भा’वुक हुदै भन्छिन्: मेरो रे’ट सोधिन्छ (भिडियो सहित)

लोक गायीका तथा कलाकार ज्याती मगरलाई निकै बि’न्दास महिलाका रुपमा हेरिन्छ । उनी गायनमा मात्र नभएर नाचमा पनि उत्तिकै पारं’गत छन् । उनले एक नाच प्रतियोगीमा पनि निकै राम्रो प्र’तिभा देखाइन् । उनी गीत गाउँदा संगै स्टेजमा नाच्छिन् । त्यसैले पनि उनको माग यस्ता कार्यक्र’महरुमा हुने गर्छन । तर निकै फरासिली र बोल्न नहि’चकिचाउने ज्यातीले ब्यक्तिगत जिवनमा भने सोच्ने नसकेका घ’टना भोगेकी छन् ।

उनी महिला माथि इं’कित गरेर बनाइएका कतिपय भनाई प्रति ज्योती सहमत छैनन् । भन्छिन्, एउटा घर राम्रो हुन महिलाको निकै राम्रो भूमि’का हुन्छ भनिन्छ त्यो भनाई प्रति म सह’मत छैन । पुरुषको कुनै जिम्मेवारी हुँदैन ? उनको प्रश्न छ । उनले आफु दागं’वाट काठमाडौ आएर आफ्नो ब्य’वसायीक जिवन सुरुवात गर्दाको अनुभवले उनको आँखामा आँशु आयो ।

आफुलाई अलि’कति भाग्यमानी भएको ठान्ने ज्योती आफु नि’डर भएका कारण हतोस्त’साही नभएको बताइन् । उनले भर्खर काठमाडौ आउँदा देखि नै काम पाएका कार’ण आर्थिक रुपमा समस्या भोग्न नपरे पनि कामलाई न’राम्रो सोचेर आफु माथि राख्ने भनाईले कहिले काँही निकै चित्त दुखेको बताएकी छन् ।

महेन्द्र पुलिस क्लवमा कलाकारको कोटा खु’लेको छ म सरकारी जागिर लगाइदिन्छु, दोहोरी साँझमा काम गरेको भनेर तिम्रो पछि सन्तानलाई पनि राम्रो ब्य’वहार हुँदेन भनेर सम्झाए । त्यसपछि उनी ति ब्यक्तिलाई भेट्न गइन् तर उनले आफुलाई होटल सम्म लगेर कोठा बन्द गर्न खोजेको विग’त सम्झिएर निकै भा’वुक भइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्