म नेपाल कम्युनिष्ट पार्टीको हिरा हुँ, भन्दै कोमल वलीले रघुजी पन्तलाई छोड्दिन भन्दै गरिन् यस्तो घोषणा (भिडियो हे’र्नुहोस्)

राष्ट्रिय सभा सदस्य कोमल वलीका बारेमा आन्दो’लनरत नेकपाका नेता रघुजी पन्तले दिएको अ’भिब्यक्तिका बारेमा अहिले निकै आलो’चना भएको छ । उनी पन्त वि’रुद्ध अदालत जाने भएकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो अभि’ब्यक्ति दिएको भएपनि पहिलो पटक टेलिभिजनमा आएर आ’गो ओकलेकी छन् ।

उनले आफुले लामो समय देखि मुलुकको लागि काम गरेका कार’ण आफ्नो योगदानको अवमु’ल्यन नगर्न चे’तावनी दिइन् । उनले ४ वर्ष देखि कम्युनिष्ट पार्टीमा पनि आफ्नो भूमिका रहेको बताउँदै आफु कम्युनिष्टको हिरा र हिमाल भएको बताइन् । आफु विरु’द्ध अम’र्यादीत टिप्पणी गरेका कारण उनी अ’दालत जाने भएकी हुन् । उनी पत्रकार ऋषी धमला प्रति पनि निकै आ ‘क्रो शित भएकी छन् ।

उनले कला र खेलकुद क्षेत्र र पत्रकारीताका माध्यमवाट मुलुकलाई योगदान दिएको स्मर’ण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो क्षमता चिनेर कम्युनिष्टमा ल्याएको बताइन् । उनले सबै क्षेत्रले मुलुकका लागि यो’गदान दिएको भन्दै आफु कुनै मानेमा पनि क’मजोर नभएको बताइन् । नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टि’प्पणी गरे पछि उनको आलो’चना भएको छ ।

एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पि’डुँला देखाउँदै पो’इल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टि’प्पणी गरेका छन्। पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइ’रल बनेको छ।

वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टि’प्पणी पनि गरेकी छिन् । नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पि’डुँला देखाएर भन्ने जुन अभि’व्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फ’र्काएकी छिन्। – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्