अन्जली अधिकारीको आज सम्मकै फरक अ’भिनय, गायिका शान्ति श्री परियारको स्वरमा यस्तो गीत ( भिडीयो सहित )

आखिर प्रेमनै सबै भन्दा ठुलो रहे’छ। आमा बुवाको प्रेम अनि आन्तरिक प्रेममा निकै फर’क छ तर माया गर्ने जोडीलाई भने माया नै ठुलो रहेछ। यहि प्रेममा कतिपय सफल भ’यका छन् भने कतिपयले आफ्नो ज्यान समेत गुमा’उनु परेको हामीले सुन्न अनि देख्न सक्छौ। हुन त मायाप्रेम बिना संसार नै अधु’रो रहनछ। मिठा मिठा सपना बोकेर हिडेका ति परेवाका जोडी जस्तै एक जोडीमा घटेको घ’टना हो।

मायाले पा’गल बनायो दुरी बढायो तर माया भने उत्ति’कै रहिरहेको छ। एक अर्कालाई खो’ज्दै भौतारियाका ति नमुना जोडीले समाजबाट नै धोका पाउन पर्यो। यस्तै यस्तै घट’नाले आज कतिपय जोडीको बि’छोड भयको छ भने कतिपयले अकालमै ज्यान गु’माउन पुगेका छन्।

यस्तै घट’नालाई कल्पित गर्दै गित मा’र्फत उतारेका छन् कलाकारहरुले। लोकप्रिय गायिका शान्ति श्री परियार र गायक कुशल बे’लबासे को सुमधुर आवाजमा उनै बहु’चर्चित गायक तथा सर्जक कुशल बेला’बासेकै लय तथा शब्द सि’र्जनामा एक हृदयाबिदारक कथामा आधारित लोक गित हातैको पन्जाले बजारमा सार्बज’निक भयको छ।

भिडियो तर्फ प्रकाश भट्टले नि’र्देशन गरेका छन् भने नवराज उप्रेतीले छायां’कन गरेका छन् र बिष्णु शर्माले उक्त भिडियो सम्पा’दन गरेका छन्। उक्त भिडियोमा ओबी रायमाझी र अन्जली अधिकारीको मन छुने अभि’नय रहेको छ।

उक्त गीतलाई नवराज पन्तको आधि’कारिक युटुब च्यानल मार्फत बजारमा सार्ब’जनिक गरियको छ। बिछोडियका जोडीको मि’लन भयो कि भयान होला ? आखिर कहिले सम्म यस्तो समस्यामा अल्झ’नु पर्ने साचो माया गर्ने जोडी ?

हेर्नुहोस भिडियो….

प्रतिकृया दिनुहोस्