करोडौंको सम्पति भएका दम्पतीलाई आफ्नै छोराले सबै सम्पति ह’डपेर सडकमा पुर्‍याए पछि, आमा यसो भन्छिन्: (भिडियो सहित)

जेठो छोरा डा. प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओ’गटेको भन्दै बाबु आमाले सम्प’त्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्म’लेन गर्दै पर्वत कुश्मा वडा नम्बर-५ का स्थायी बाबु हरिकुमार श्रेष्ठ र आमा क’मलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कु’टपिट गर्दै आएको जा’नकारी दिएका हुन् ।

पत्रकार सम्म’लेनमा बोल्दै हरी बहादुरले सानोभर्याङमा भएको सानोभर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटे’को बताए । उनले छोरीले इज’रायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानका’री दिए । ‘छोरीको नागरिकता हामीसँग नभए’कोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने-‘तर छोराले त्यही सम्पत्तिलाई दा’बी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै ‘मुद्दा दिएको छ ।’

श्रेष्ठले छोरा प्रेमराजा श्रेष्ठलाई २०५८ सालमा चिनमा एम’बिबिएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबि’बिएस, पिएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबिबिएसदेखि पिएचडीसम्म आफ्नो जा’यजेथाले पढाएको बताए । उनले छोराले आफुलाई मु’द्दामा बाबु नाता पर्ने लेखेकोमा दखेसो गरे । उनले भने,‘अहिले छोराले मेरो’आमा बुबा होइन भन्छ ।’

उनले छोराले आफुलाई डा’क्टर भन्दै अंक’लोजीमा पिएचडि गरेको र सिभिल अस्प’तालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल न’भएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओ’गटेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी श’रणार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

कार्य’क्रममा बोल्दै आमा कमलादेवीले रा’तदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दु’खेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्र’माण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामिलामा हिँड्न परेको गु’नासो गरिन् ।

उनले छोरा–छोरीलाई हु’र्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म न’लिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवा’नको पनि आँखा अन्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा गर्भमै तुहियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।’ – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्