क्यान्सरदेखि यि गम्भिर प्रकृतिका रोगहरुसँग लड्ने उर्जा मिल्छ गाजरको सेवनले, अरु फाइदा यस्ता छन्

गाजर स्वा”दका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ यो एउटा क’न्दमुल हो । गाजरले हाम्रो स्वास्थमा राम्रो फाइदा पुर्याउछ । गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्या’न्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुन्छ । यसलाई हामीले खानामा सलादको रुपमा प्र’योग गर्छौ । यसो त गाजरले आँखा तेजिलो बनाउन तथा रोग प्रतिरक्षा क्षमता ब’ढाउन पनि मद्दत गर्छ ।

१ हजार ५ सय स्तन क्यान्सर पिडीत म’हिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेस गरिएको एक अध्ययनमा गाजरको प्रयोग गर्दा तिनीहरुमा स्तन क्यान्सर हुने सम्भा’वना ४० देखि ६० प्रतिशत कम देखिएको थियो । एस्ट्रोजेन रिसेप्टर पोजेटिभ स्तन क्यान्सरलाई भने गा’जरमा पाइने विटा क्यारोटिनले नघटाउने पाइएको छ । यसो त गाजरको प्रयोग सलादका रुपमा मात्र नभइ यसको बि’भिन्न परिकार समेत बनाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्- प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली कां’ग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसद्लाई सा’मना गर्न छाडेर भागिरहेको आरो’प लगाउनुभएको छ । यही फागनु २० गते हुने भनिएको प्रदेशसभाको बैठक विशेष का’रणले आगामी चैत २ गते बस्ने भनी प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाप्रति आज पत्रकारसँगको भेटघाटमा आ’क्रोश व्यक्त गर्दै उहाँले कार्यपालिका, न्यायपालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो है’सियत देखाएका कारण सरकारविरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकि’र गर्नुभयो ।

प्रमुख सचेत’क कार्कीले १२ दिनसम्म संसद् बैठक स्थगन हुनु र छल्नु सरकारको लाचारी हो भन्नुभयो । बेपत्ता छोरीको खोजी गरि’दिन आग्रह
गत साउन १७ गतेदेखि बे’पत्ता बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २२ वर्षीया तुलसी तिमल्सिनाको खोजी गरिदिन आग्रह गरिएको छ ।  बेप’त्ता तुलसीका आफन्तले आज पत्रकार ‘सम्मेलन गरी उनका बारे सत्य’तथ्य खोजी गरिदिन आग्रह गरेका हुन् ।

तुलसीका बुवा शिवराज तिमल्सेनाले गत साउन १७ गते तुल्सीलाई अछाम मङ्गलसेन नगरपालिका वडा नं ६ बस्ने भरत भण्डारीले भ’गाएर अछाम लगेको र मङ्सिर पहिलो हप्ता भारत लगेर बेपत्ता बनाएको बताउनुभयो । तुलसीका काका कृष्ण तिमिल्सेनाले बेप’त्ता भएको लामो समय दिँदा पनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्य’तथ्य पत्ता लगाउन सरकारसमक्ष माग गर्नुभयो । (रासस)

प्रतिकृया दिनुहोस्