विवश बाबु, आफ्नै छोरीको यस्तो भिडियो ल्याएर पत्रकार स’म्मेलन गरेर देखाउनु पर्दा… (भिडियो सहित)

स्थायी घर बर्दिया ठाकु’रबाबा नगरपालिका–१ की वर्ष २२ की तुलसी तिमल्सिना बे’पत्ता भएको भन्दै उनको परिवार मि’डियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मे’लन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेना, काका अर्जुन प्रसाद तिमल्सेना र अर्का काका कृष्ण तिम’ल्सेनाले छोरी कहाँ छिन् ? भन्ने सत्य, तथ्य बा’हिर ल्याउन सम्बन्धित निकायसँग आग्र’ह गरेका छन् ।

परिवारका अनुसार गत साउन १७ गते तुल्सीलाई अछाम मंग’लसेन नगरपालिका वडा नम्बर ६ बस्ने भरत भण्डारीले भगा’एर अछाम लगेको र मंसिरमा पहिलो हप्ता भारतको पु’नेमा लगेका थिए । भारतमा रहँदा तुल्सी आफ्नी आमासँग निय’मित सम्प’र्कमा थिईन् । तर, भरतले तुलसीलाई पटक–पटक या’ तना दिएको पनि उनीहरुको दा’बी छ ।

फागुन ८ गते भरतले तुल्सीलाई पि ‘टेको र उक्त भिडिओ भरतले नै तुलसीका काकालाई पठा’एको पनि परिवारको भनाई छ । र, त्यही फागुन ८ गतेदेखि नै तुल्सी सम्पर्क वि’हीन भएको जनाईएको छ । यताबाट परिवारले भरतलाई फोन गर्दा उसले तुलसी भा’गी भन्ने जवाफमात्रै दिएको पनि तुलसीका परिवारका स’दस्यहरुले जनाएका छन् ।

जवाफमा भरतले भारतमा खोज्छु भन्ने ज’वाफ दिएको तर, आफूहरुलाई उसको जवाफ पनि चित्त नबुझे’पछि प्रहरीमा उ’जुरी दिएको काका अर्जुनप्रसाद तिमल्सेनाले जानकारी दिए । उनले भने,‘हामलिे नयाँ बानेश्वरमा उजु’री दियौं । कि’टानी जा’हेरी दिएको हो । तर, प्रहरीले निवेदन लिन मानेनन् । फागुन १४ गते हामी अछाममा गयौं, त्यहाँ पनि कि’टानी जा’हेरी लिएनन् । ठाडो निवेदन दिन भनियो ।’

कार्यक्रममा तुल्सीको काका कृष्ण तिमिल्सेना, बुवा शिवराज तिमल्सेना र अर्का काकाले अर्जुन प्रसाद तिमल्सेनाले आ–आफ्नो धा’रणा राखेका थिए । उनीहरुले तुलसी बे ‘पत्ता भएको आज यत्तिका दिन बि’त्दापनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्य, तथ्य पत्ता लगाउन सरका’रसमक्ष माग गरेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्