गोंगबुमा कृष्णबहादुरको ज्या’न लिएर सुड्केसमा हालेर फ्याँ’क्ने, कल्पनालाई आ’जीवन कारावास

गोंगबुमा कृष्णबहादुर बोहराको ज्या न लि एर सुटकेशमा राखेर फ्याँ’क्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको निकै दर्दनाक तरिकाले ज्या न लिएकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँ क्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

काठमाडौँ जिल्ला अदालतले ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको स’जाय सुनाएपाची अब उनी जीव’नभर जेलमै बस्नुपर्ने छ। तर जिल्ला अदालतले गरेको फैसलावि’रुद्ध उनले पुनरावेदन गर्न सक्छिन्।

अत्यन्त क्रु’ र वा निर्म’मतापूर्वक ज्या’ न मा’ रेको भन्दै कल्पनालाई जन्म’कैदको सट्टामा आजीवन कारा’बास गर्नुपर्ने न्यायाधिश राजेन्द्र अधिकारीको फैसलामा उल्लेख छ। उनलाई जन्म’कैद मात्र भएको भए २५ वर्ष जेलमा बस्नुपर्ने थियो।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। ना’बालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो। ‘सुटकेस बोका’उन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले स’फाइ दिएको छ। उनले मृत’क रहेको सुटकेस फो’होर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने ब’यान दिएकी थिइन्। त्यहीँ आधारमा उनले स’फाइ पाएकी हुन्।

श्रीमानसँग अ’लग भएर छोरीसँग बस्दै आएकी कल्पनाले लक’डाउनका समयमा रोल्पाको रून्टीगढी गाउँपालिका-७ घर भएका कृष्णबहादुर बोहराको ज्या’ न लि एकी थिइन्। गोंगबुस्थित एक होटलमा ब’स्दै आएका ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा निय’मित आउने जाने गरेको प्रहरीको दा’बी थियो। घट’नापछि डेराबाट छोरीसहित भागेकी कल्पनालाई प्रहरीले चितवनबाट ल्या’एको थियो। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्