धेरै फिल्ममा श्रीकृष्ण श्रेष्ठको आमा बनेकी लक्ष्मी गिरीले श्वेता खड्कालाई यस्तो भनिन्, श्रीकृष्ण सुटिूङमै बिरामी हुन्थे (भिडियो हे’र्नुहोस)

बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बि’वादको बारेमा बोलेकी छिन् । उनले श्रकृष्ण सुटिँगको सेटमै बिरा’मी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आ’रोपका बारेमा स्पष्ट बि’चार राखिन् । साथै उनले शिशिर भण्डारीसँगको कुरा’कानीमा अहिलेका चर्चित नायकहरु पल शाह, प्रदिप खड्का र अनमोल केसी को राम्रो लाग्छ भनेर बता’एकी छिन् ।

लक्ष्मी गिरी, उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा (नेवार समुदायको भाषा) चलचि’त्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवप’त्तन मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजे’ली अधिकारी हो । उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अ’भिनय गर्नुभएको छ ।

उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखि’सकिएको छ । मदनकृष्ण र हरिवंशको नाट’क विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभि’नय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाट’कको संख्या धेरै छ ।‘विज्ञापन’ नाट’ककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउ’नुभएको छ । कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्र बैङ्कको जा’गिरे भएर बिताउनुभयो ।

बैङ्कको सहा’यक पदमा कार्यत हुँदा २०३८ सालमा बैङ्कको रजतजयन्तीका अवसरमा प्रदर्शित ना’टकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा नेपाल टेलिभिजनको औप’चारिक प्रसा’रण सुरु भएयता निरन्तर नेटी’भीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला अ’प्रील फर्स्ट हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ । – इताजा खबरबाट
भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्