रघुजी पन्तलाई नायिका करिश्माले भनिन्:  “छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्”

प्रचण्ड माधब पक्षका नेता रघुजी पन्तले राष्ट्रिय सभा’की सदस्य कोमल वलीवि’रुद्ध बोलेको अभद्र टिप्प’णीको व्यापक विरोध भइरहेको छ।यसै बिच नायिका  करिश्मा मानन्धरले पनि नेता पन्तको अभिव्यक्तिवि’रुद्ध कडा आ’लोचना गरेकी छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै उनले  कडा आलो’चना गर्दै सुझावसमेत दिएकी हुन् । सामाजिक सञ्जा’लमा उनले लेखेकी छन्, ‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकि समाजले यो सुन्नुपर्दा लज्जा’ महसुस नहोस्।’

पन्तले एक कार्यक्र’ममा वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चा’उरी पारेका महिलाले चाहिँ कुनै अवसर नपा’एको तर पि डुँला देखाउँदै पो’इल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सद’स्य बनाएको टिप्पणी गरेका थिए ।जुन विषय सामाजिक संजालमा भाइ’रल बनेको छ ।जसमा स्वयं सांसद वलीसहित अन्य पनि धेरैले आलो’चना गरिरहेका छन्। ओली चर्चित गा’यिका समेत हुन् । ओलीले पन्त वि’रुद्ध अदालत जाने चे’तावनी दिएपछि पन्तल ेक्रममा जिब्रो चिप्लिएको भन्दै सार्वजनिक रूपमा माफी समेत मागि’सकेका छन् ।

यो पनि पढ्नुहोस्: घरबा’समा लोकसंस्कृति र पञ्चेबाजा-चितवनको माडीमा ग्रा’मीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास ९होमस्टे० सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझे’लमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरु’आत गरिएको हो ।

माडी नगरपालिका–६ लक्ष्मी’निवासमा माडी भ्यू सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताउ’नुभयो । घरमै पर्यटन व्यव’साय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उहाँले बताउनुभयो । “गाउँ सुनसान भयो । भएका मानि’सहरु पनि शहर जान थाले । गाँउमा बस्नेले पनि झुप्रो बनाएर बस्न थाले । जग्गा बाँझो छ ।

यसलाई पनि सदुप’योग गरौँ भन्ने लाग्यो”, अधिकारीले भन्नुभयो । एघार घरपरिवार मिलेर घरबास सञ्चालन गर्न शुरु गरे पनि अहिलेसम्म छ घरधुरीले मात्र घरबास ‘निर्माण गर्न सफल भएका छन् । अरु घर निर्माण गर्ने क्रममा छन् । घर’बास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामु’दायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले रु तीन लाख ५० हजार सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताउ’नुभयो ।

घरबासमा रहे’का पाँच घरमा १९ शय्या छन् । एउटा घर रु सातदेखि आठ लाखमा तयार भएको छ । दुई महिनाको अवधि’मा ५०० पाहुनालाई स्वागत गरिस’किएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्टले जानकारी दिनुभयो । “शान्त ठाउँ छ । शहरको कोलाहलबाट केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ । यहाँको संस्कृति बुझ्न र खानपानका परिका’रमा रमाउन यहाँ आउन आग्रह गर्छौँ”, उहाँले भन्नुभयो ।

घरबास’मा आउने पाहुनाका लागि घुमाउन पुष्पमदन स्मृति बाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्था’मा छ । बाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णल’गायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फुलबारी, कम्पाउण्ड निर्मा’ण र खानेपानीको काम भइरहेको छ । स्मृति बाटिका निर्माणका लागि गत वर्ष वाग्मती प्रदेश सरकारले रु ७२ लाख बजेट विनियो’जन गरेको थियो ।

यस वर्ष पनि प्रदेश सर’कारबाट रु ४० लाख र सङ्घीय सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ । पुष्पमदन स्मृति बाटि’का जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको अस्तु विसर्जन गरेको ठाउँ हो ।  संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आय&आर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताउ’नुभयो । “हामीले यो काम गर्न ढिलो गरे जस्तो लाग्छ । घरबास थोरै भएको छ । थप्ने तयारीमा छौँ ।

विदेश गएर फर्कि’एकाहरु पनि घरबासमा आबद्ध भएका छन् । अन्यलाई पनि फर्कन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो । राज्यका निकायबाट सह’योग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । घरबासमा आवासीय तालिम हलको अभाव रहेको दवा’डीको भनाइ थियो । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको तमुचोकबाट साढे दुई कि’लोमिटरको दूरीमा घरबास पुग्न सकिन्छ । घरबासको एउटा कोठाको रु ५०० लिइन्छ ।

एउटा कोठामा तीन’वटा शय्या छन् । सादा खा’नाको रु एक सय ५० लिइन्छ । सादा खानामा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खाना’को रु ३०० मूल्य तोकिएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्