दाइको लागि ल’डेकी सदीक्षाको हिम्मत समेटिएर बन्दै सर्ट मुभी, सदीक्षा बन्दै छिन यि युवती (भिडियो सहित) 

प्रहरीको अ,नुसन्धानमा ढि,लासुस्ती र लाप,रबाही भयो भने मा,मुली घट,नाले पनि असा,मान्य रूप लिन सक्छ । अझ, शं,कास्पद त घट,नाहरूमा प्रहरीको सानो ग,ल्तीले पनि नसोचेको परिणाम उत्प’न्न गरिदिन्छ । यसको पछिल्लो दृष्टा’न्त हो- उर्लाबारी घ,टना ।

मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शं,कास्पद मृ,त्युपछि त्यसको अ,नुसन्धानमा प्रहरीले ढि,लासुस्ती मात्रै गरेन, एउटा ग,म्भीर ग,ल्तीसमेत गर्‍यो। त्यही ग,ल्तीका कारण मृ’तकका परिवार, आफन्त र सिंगै समाज अहिले प्रहरीवि’रुद्ध उर्लेको छ । यो न्यायिक लडाईंको नेतृ’त्व गरेकी छन्, मृ’तककी बहिनी सदीक्षा बास्तोलाले। अमेरिकाको टेक्सासमा विमान चालकको ता’लिम गरिरहेकी सदीक्षाले दाजुको दु,खद खबर सुन्नासाथ भा,वविह्वल अवस्थामा नेपाल आइन् ।

घ,टना विवरण सुनेपछि उनले दाजुको मृ,त्यु सा’मान्य नभई ह त्या नै भएको आ,शंका गरिन् र न्या,यका लागि प्रहरी प्रशासनको ढोका ढक्ढ’क्याउन पुगिन् । यही घट’ना को सेरो फेरो मा रहेर शर्ट मुभी बन्दै छ जसको नाम रहने छ पुण्य गौतम । – ओएस नेपालबाट

अब बाकी भिडियोमा हेरौ कलाकारहरु के भन्छन:

प्रतिकृया दिनुहोस्