तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ?

स्थानीय बजा’रमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्ग’लबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारो’वार भएको छापावाला सुन आ’जका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गल’बार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भए’कामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धा’रण भएको छ । रातोपाटी बाट

यो पनि पढ्नु’होस्
सबैभन्दा पहिले म अलिकति प्रतिटि’प्पणी राख्छु । हामी मान्छेहरु भिन्नाभिन्नै छौँ । सबैका औँठाको छाप फरक छ, आँखाका चिन्हहरु फरक फरक छन् । तर हामी मान्छे एउटै पनि छौँ । हाम्रो जेनेटिक कोड हेर्ने हो भने ठूलो हिस्सा मा’छासँग मिल्छ ।

प्रणा’लीको कोषबाट कुरा गर्दा हाम्रा विशिष्ट दुःख पनि छन् । हाम्रा दुःखको एउटा हिस्सा संसारभरिकै मान्छेहरुको दुःख हो । त्यसो हुँदा राजनीतिक दलहरुले उपनिवे’शीकरण लादेका छन् भन्ने कुरा चाहिँ पु’नर्विचार गरिनुपर्ने कुरा हो जस्तो लाग्छ ।

हाम्रा राज’नीतिक दलहरुमा केही समस्या छन् । यी समस्या फेरिए’को परिस्थितिमा पैदा भएका समस्याहरु हुन् । यी समस्याको सानो अंश कुनै बेलामा सबलता थियो । उदा’हरणका लागि एउटा कार्यकर्ता र नेताबीचको पहुँच अहिले असाध्यै घटेर गएको छ । जतिखेर अप्ठ्यारो बेला थियो, हाम्रा ल’गभग सबै राजनीतिक पार्टीहरु सैनिक सङ्गठन हुँदै आएका हुन् । सैन्य संरचना थियो, युद्धबाट आएका हुन् । काँग्रेस पनि त्यही बाटोबाट आएको हो, कम्युनिस्ट पार्टीहरु पनि त्यही बा’टोबाट आएका हुन् । यो सबलता थियो, जसले हाम्रो आन्दो’लनलाई जोगायो ।

लामो सङ्घ’र्षपछि अहिले राजनीतिक दलहरुमा समावेशीकरणको मुद्दा लागू भइसकेको छैन तर मुद्दाका रूपमा स्था’पित छ । केही सबलताहरु पनि छन् । तर दुःखको कुरा कस्तो छ भने बदलिएको परिवेशमा हाम्रा कार्यशैली र प्र’णाली फेर्न सकिएन । उदाहरणका लागि, म राजनीतिमा भर्खर भर्खर सुरु गर्दाखेरि मैले घनश्याम दाइलई चिनेको हुँ । शङ्करदेव क्याम्पसको विप’रीततर्फको एउटा घाम नला’ग्ने कोठामा बसेर रिभिजिटिङ मार्क्सिजम भन्ने एउटा कोर्स चल्दै थियो । त्यो भनेको वि.सं. ५८÷६० तिरको कुरा हो । तर अहि’लेसम्म पार्टी फेरिएन ।

यो व्यव’स्थामा दलहरुको कार्यशैली सुधार्नका लागि २/३ वटा काम सुरु गर्नुपर्छ होला । पहिलो, यो व्यव’स्थामा हामीलाई राजनीतिक दल चाहिएको चुनाव लड्न हो । त्यसो हुँदा चुनावको प्रणालीमा पुनर्विचार नगर्ने हो भने राजनीतिक दलहरु यस्तै हुन्छन् । चुनावमा खर्च हुने पैसा, चुना’वमा प्राप्त हुने टिकट, चुनावको चिन्ह लगाय’तका केही प्रणालीमा हामीले काम गर्नु पर्नेछ ।

कुराले मात्रै पार्टी न’फेरिने रहेछ । त्यसो भए के गर्ने त ? नियमहरु राजनीतिक दलले फेरिहाल्छन् । आज एउटा बनायो, उसैको हातमा छ नियम । संविधानमै लेखेको कुरा त माने कि मानेनन् भन्ने झगडा चलिराख्या छ, नियम फेरि’हाल्छन् । गर्ने के हो ?

मेरो विचारमा यो व्यवस्था’मा दलहरुको कार्यशैली सुधार्नका लागि २/३ वटा काम सुरु गर्नुपर्छ होला । पहिलो, यो व्यवस्थामा हामीलाई राज’नीतिक दल चाहिएको चुनाव लड्न हो । त्यसो हुँदा चुनावको प्रणालीमा पुनर्विचार नगर्ने हो भने राज’नीतिक दलहरु यस्तै हुन्छन् । चुनावमा खर्च हुने पैसा, चुनावमा प्राप्त हुने टिकट, चुनावको चिन्ह लगायतका केही प्रणा’लीमा हामीले काम गर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस्