बाँकेको कोहलपुरमा भएको सडक दु”र्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घा’इते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठ’ क्क र खाँदा मोटरसाइकल चा’लक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी “निरीक्षक राजु भण्डारीले जा’नकारी दिनुभयो ।
उहाँका अनुसार, दु’र्घटनामा परी घा’इते हुनुभएका साइकल चा’लक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अ’वस्था ग’म्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश म’हतराको अवस्था सामान्य रहेको छ । घा’इतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उ’पचार भइरहेको छ । बस चालक फ’रार रहेका छन् ।
उनको मृ”त्यु पछि कोहलपुर चौराहामा गरिएको च”क्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दु’र्घटना भएको उक्त ठाउँमा टायर बालेर का’रवाहीको माग गर्दै प्र’दसन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी’डित प’क्षबीच वार्ता हुने सह”मती भएपछि दुई घण्टादेखिको च’ क्का जाम खुलेको हो । चक्का’जाम साढे १२ बजेदेखि खुलेको थियो । दु’र्घटना ल’गत्तै स्थानीयहरुले किरणनालामा समेत टा’यर बा लेर प्रदर्शन गरेका थिए । केही बेर उक्त स’डकखण्ड त ना’वग्र स्त बनेको थियो ।
शाहीको केही हप्ता अघि मात्र बि’वाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खे’लाडी पनि रहेको खुलेको छ । उनको मृ’त्यु पछि आज कोहलपुर सोकमा डु’ बे को छ भने उनका साथीभाई आ’फन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घट’नाले निकै दुखि तुल्याएको ब’ताएका छन् ।
उनको मृ’त्यु पछि श्रीमती पनि अस्पतालमै पुगेर शाहीलाइ अं’गालो हालेर भ’क्कानो छो”डेर रोएकी थिईन जुन दृश्य निकै हृद’यबिधारक थियो । जुन दृश्य देख्दा न रुने र आखा बाट आशु न’ झार्ने कोहि थिएनन । – इताजा खबरबाट