पूर्व मिस नेपाल शृङ्खला खति’वडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्य’यन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी वि’कास योजनामा स्नातकोत्तर गर्न ला’गेकी हुन् ।
अध्यायनका लागि अ’गस्त महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्ना’तक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पा’एसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिले’सम्मकै खुसीको कुरा भएको बताएकी छन् ।
खतिवडा सन् २०१८ की मिस नेपा’ल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छा’एकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पछिल्लो समय आ’र्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विष’यलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभ:कामना दिएको छ ।
यो पनि पढ्नुहोस्
हेटौंडामा बुध’बारदेखि हेटौंडा उपमहानगरपालिकाव्यापी नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयो’जना हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १९ गतेदेखि २२ गतेसम्म हेटौंडा उपमहानगरपालिकाका वडा’हरूबीच अन्तरगत पुरुष तथा महि’ला भलिबल प्रतियोगिता हुने भएको हो ।
२०७२ को वि’नाशकारी भूकम्पमा परी नि’धन भएका नेपाली खेलकुद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पु¥याएको योगदानको कद’रस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयो&जना गर्दै आएको छ ।
प्रतियोगिताको विजे’ता तथा उपविजेताले क्रमशः ५० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधिगत उत्कृष्ट खे’लाडीले जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जना’इएको छ । – रातोपाटी बाट