ऋण लागेर विदेश जान हिंडेका श्रीमानले, श्रीमतीको फेसबुक खोलेर हेर्दा देखें यस्तो, भैदिए भूमिगत (भिडियो सहित)

यो घट’ना दाङ तुलसीपुरको हो । एक जना पुरुष श्रीमती र छोरीलाई बि’चल्ली पारेर ह’राए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिच’ल्ली भएको छ । २३ वर्षको सानै उमेरमा सानो छोरीको जि’म्मेवारी कसरी लिने भन्ने स’मस्या पनि उनको अ’गाडी छ । उनका श्रीमान गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ ।

पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मि’डियामा आएपछि गंगाराम पनि टेलिफोन स’म्पर्कमा आएका हुन् । हिमान्चलको सि’म्लामा आफु रहेको उनले बताएका छन् । फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमतीलाई नै आ’रोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसंग नजिकिएको थाहा पाएपछि यस्तो नि’र्णय लिएको बताएका छन् ।

आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धो’का पाएको भनाई छ । विदेश जाँदा लागेको ऋण तिर्न न’सकेपछि काठमाडौमा बसेर केही महिना सम्पर्क वि’हिन भएको बेलामा श्रीमतीले फेसवुमा अन्य ब्यक्तिसंगको तस्बिर राखेको आफुले देखेपछि आफुलाई पनि रि’स उठेको बताएका छन् ।

त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जान’कारी जेठो श्रीमतीलाई न’भएको उनको भनाई छ । कान्छि श्रीमतीलाई पनि आफु विवा’हित थिए भन्ने बारेमा नब’ताएर झु’टो बोलेर विवाह गरेको भएर आफु सम्पर्क वि’हिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा नदिएर जग्गा जमिन बेचेको आ’रोप स्वी’कार गरेका छन् । – इताजा खबरबाट

हेरौं यो भिडियो

प्रतिकृया दिनुहोस्