करिश्मा मानन्धरलाई उनको बाल्यकालाको साथीहरुको याद आएपछि, यसो भनिन् (भिडियो सहित)

उमेर ढल्की’एपछि सबैलाई आफ्नो बालाप’नको सम्झनाले सताउन थाल्छ । सानैमा संग खेलेका, स्कूल जाँदा संगसंगै हाते’मालो गर्दै हिंडेका संगसाथीसंग बिताएका पलहरुको याद आउन थाल्छ । जतिजति उमेर ढल्दै जान्छ मा’निस पनि आफ्नो बाल्यकालतिरै फर्क’न्छ भनेको साँचो नै हो ।

यही कुरा भर्खरै मात्र नेपाली सिने जगतमा महानायिकाको उपाधि पाएकी महानायिका करिश्मा मानन्धरको जीव’नमा पनि लागू भएको छ । पछिल्लो केहीदिन महा’नायिका करिश्मा मानन्धरलाई उनको बाल्यकालाको साथीहरुको यादले सताएपछि उनी तिनै आफ्ना बाल शखीह’रुलाई भेट्न, उनीहरुसंग त्यो पुरानो सम्झना ताजा गर्न र फेरी एकपलकोलागी भएपनि बालापनमै फर्किएर रमाउन’कालागी आफ्नो गाउँ गएकी थिईन् ।

उनले त्याहाँ धेरै कुरा भेटिन् जनु उनी चाहान्थिन् । उनले त्याहाँ सानैमा एउटै कक्षमा मिलेर बसेकी आफ्नी बालश’खीलाई भेटिन् । आफुले पढ्दा ताका’को त्यो पुराना कुराहरु उनै बालशखीको मुखबाट सुनिन् ।महानायिका क’रिश्माकी बालशखीले करिश्मालाई एकदिनको स्कूलको घटना सुनाउँदा कश्मिाले त्यो आफुले बिर्सिएको तर साथी सम्झा’एपछि सम्झिएको बताईन् ।

करिश्मालाई गाउँमा फेरी देख्न पाईएला, भेट्न पाईएला, उनलाई अंगा’लो हालेर बालाप’नका कुरा गर्न पाईएला यस्तो उनका बालश’खीहरुले कहिल्यै नसोचेको बताए । तर जब गाउँमा वर्षौंपछि करिश्मालाई उनका सानैका साथीहरुले भेटे तब उनीहरु सबैमा खुशीको सिमा नै रहेन । करिश्माले पनि सानैका साथी’हरुलाई भेटेर आफुलाई निकै नै खुशी ला’गेको बताईन् । – इताजा खबरबाट

बाँकी भिडियोमा हेरौँ:

प्रतिकृया दिनुहोस्