झापाकी जश्मिन बरा’ल निकै प्रति’भाशाली छिन् । उनको आवाजमा यस्तो जादु छ जस्ले जो कसैलाई मो’हित पार्छ । चर्चित गायिका रचना रिमालको मिल्ने साथी हुन्, जश्मिन । उनले गाएको ‘के माया लाग्छ र’को कभर भर्सन टिक’टकमा हिट पनि भएको थियो । रचनासँगै सँगीत कक्षा लिएकी जश्मिन आफु पनि एक’दिन उनी जस्तै चर्चित र व्यस्त हुन्छु भन्ने आशामा छिन्, त्यसको लागि उनी सँगीत सा’धना गर्दैछिन् ।
गायिकाहरुमा अन्जु पन्त, मेलिना राई र आफ्नै साथी रचनाको आ’वाज जश्मि’नलाई मनपर्छ । दर्शक, श्रोताहरुको साथ र माया पाए आफु पनि अगाडि बढ्ने बताउँछिन् । रचनाको सबै सँग चाँडै नै घु’लमिल हुने स्वभाव निकै मन पर्छ, जश्मिनलाई । आफुहरु बसेपछि स’मय बितेको नै पत्तो नहुने उनी बताउँछिन् ।
घर परिवारबाट जश्मि’नलाई निकै नै राम्रो सपोर्ट छ । एक गायन प्रतियोगिता समेत जितेकी जश्मिनले आफ्नो गीत पनि ल्याईस’केकी छिन् । निकै नै मिजा’सिली स्वभावकी जश्मिन गायन क्षेत्रमा भविष्य खोज्दै राम्रो अवसरको प्रति’क्षामा छिन् । आउनुहोस शिशिर भण्डारी’सँगको कुराकानीमा जश्मिनले अरु के के भनिन् र कस्तो गीत सुनाईन् । – ओएस नेपालबाट
भिडियो हेर्नुस