भाई वैदेशिक रोज’गारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग फेसवुक म्यासेजमा यौ ‘न प्रस्ताव राखेको कुरा सार्व’जनिक भएपछि अहिले ब ‘वाल भएको छ । जेठाजु पनि वैदेशिक रोजगारीमा भएको बेलामा २० हजार रुपैया सापटी माग्दा यस्तो प्रस्ताव राखेको म्यासेज सार्व’जनिक भएको हो ।
म्यासेजमा बुहारीले पनि अ ‘श्लि ल शब्द बोलेको देखिएको छ । अहिले दाजुभाई नेपाल फ’र्किए पछि गाउँमा बवाल भएको छ । घ’टनाले उग्र रुप लिनुमा अर्को पनि का’रण छ । इलाम जिल्लाको सुर्योदय गाउँपालिकाको घट’नाले उग्र रुप लिएको हो । महिलाले श्रीमान वैदेशिक रोजगारीका लागि दुव’ईमा हुँदा फोन गरेर मैले अरुकै ७ महिनाको गर्भ फा ले मलाई माफ गरेर स्वीकार गर्नुस् भनेका कारण घ’टनाले उ’ग्र रुप लिएको हो ।
गाउँलेले त्यो ग’र्भ कस्को हो भन्दै उनलाई झेँको झारेका छन् । गाउँका महिला सबै आएर अहिले जेठाजुसंगको सम्ब’न्ध पनि के हो भनेर प्रश्न गरेका छन् । उनले त्यती बेला जेठानीलाई पनि आफु अर्कैको ग’र्भ बो’केको बता’एको भए पनि अहिले त्यो कुरा अ’स्वीकार गरेपछि सबै गाउँले मिलेर वा’स्तविक कुरा सार्वजनिक गर्न द’वाव दिएका छन् । उनले त्यती बेला आफुले मुकुन्द नाम गरेका ब्यक्तिको ग’र्भ बोकेको बताएको पनि गाउँलेले बता’एका छन् । – इताजा खबरबाट