बिना मास्क सुपरमार्गेट प्रवेश गर्न नदिइएपछि, यी महिलाले जे गरिन् …

बिना मास्क सुपरमार्गेटमा सा’मान किन्न गएकी एक महिलालाई बिना मास्क प्रवेश गर्न नदिइ’एपछि उनले आफ्नो भित्रै व ‘स्त्र फु का ले र मास्कको रुपमा लगाएकी छिन्। ती महिलाले भि त्रै ‘व स्त्र खोल्दै गरेको र त्यसलाई मास्क’को रुपमा लगाएको भिडियो इन्ट’रनेटमा भाइरल भएको छ । द सनको रिपोर्टअनुसार यो अनौ’ठो घ’टना दक्षिण अफ्रिकाको पि’क एन पे सुपरमार्केटमा क्यामेरामा रेक:र्ड भएको थियो । यो भिडियो सार्वजनिक भएपछि यसले त’रंग ल्याएको छ।

द सनको रिपोर्टअनुसार ती महिलालाई सुरक्षा गा’र्डले अनुहार छोप्न आग्रह गरेका थिए तर महिलाले आ’फूसँग मास्क नभएको दावी गरेकी छिन् । महिलालाई पस’लबाट बाहिर निकालिने चे ता वनी दिइएपछि उनले आफ्नो कपडाभित्र हात हालेर भित्री वस्त्र फु’कालेर अस्थायी मास्कको रुपमा लगाएको भिडियो फुटे’जमा देखिन्छ।

यो क्लिप अन’लाइनमा भाइरल भएसँगै यसले आक्रोश उ’त्पन्न गरेको छ । सामाजिक संजालमा महिलाको आलो’चना भइरहेको छ । गएको डिसेम्बर महिनामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सार्व’जनिक ठाउँमा मास्क नलगाउनु अपराध हो भन्ने कुरामा जोड दिएका थिए।उनले भनेका थिए –‘मास्क नलगाएको व्यक्ति’लाई प’क्राउ गरी कार वाही गर्न सकिन्छ । दो षी ठ हर भए उनीहरूलाई ज रिवाना वा छ महि’नाभन्दा बढी कै ‘द वा दुवै स &जाय हुनेछ।’

यो पनि पढ्नुहोस्
जिब्रोको मुख्य कार्य स्वाद लिनु हो । तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ । यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहे’को हुन्छ ।स्वास्थ्य सम्बन्धी धेरै समस्याको संकेत गर्छ जिब्रोले । यदि हामी चिकित्सक कहाँ गयौ भने हाम्रो जिब्रो हेरेर पत्ता लगा’उँछन् हामी स्वास्थ्य भए नभएको ।

जिब्रोको रंग र छालाका आधा’रमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ । डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो । जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिर’हेका हुन्छन् डाक्टरहरु ।स्वस्थ जिब्रो – स्वस्थ जिब्रो हल्का गुलाबी, नरम हुन्छ र दा’गधब्बा पनि हुँदैन ।

जिब्रो सेतो हुनु – जिब्रो’मा बाक्लो सेतो रंग हुनु अपच, एसिडटी र कमजोरीको संकेत हो । पहेंलो हुनु – जिब्रो पहेंलो हुनु चिसो, भाइरल संक्रमणको संकेत हो । त्यस्तै आन्द्रामा सम’स्या र अपचको समस्याको संकेत पनि हो । जिब्रो अघिल्लो भाग रातो हुनु – शरीरमा कमजोरी र मानसिक समस्या’को संकेत हो । जिब्रो दुवै किना’रामा रातो हुनु – यो पेटसम्बन्धि समस्याको संकेत हो ।

जिब्रोमा सेतो दाग – यस्तो हुनु शरीरमा धेरै किसिमको संक्रमणको संकेत हो । यो धेरै पसिना आउने सं’केत पनि हो । चम्किलो रातो जिब्रो – रातो जिब्रो हुनु ज्वरो, रगतमा संक्रमणको समस्याको संकेत हो । भित्री घाउ वा संक्र’मण पनि हुन सक्छ । हल्का पहेँलो – रगतको कमी, पोलियो, कमजोरी, आन्द्रा सुन्नि’एको, निन्द्रा नपुग्नु र थकानको संकेत हो ।

बैगुनी–निलो जिब्रो – भिटामिन बि –२ को कमी, शरीरमा दुख्नु वा सुन्निु, महि’लाहरुमा महिनावारीको समयमा पेट दुख्नु आदिको संके’त गर्छ । औषधीको असर पनि हुनसक्छ । यस्ता कुनै पनि समस्या देखिएमा नजिकैको स्वास्थ्य चौ’कीमा गई परामर्श लुनुहोला। – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्