विनयजंग बस्नेत अहिले प्रहरी हि’रासतमा छन् । बिबिसीको एक सय प्रभा’वशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अ’नर्गल कुरा गरेपछि उनी वि’रुद्ध उ_जुरी परेको हो । सपनाले विनयजंग वि’रुद्ध उ’जुरी दिएकी हुन् । विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्व’जनिक गरेका थिए । छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आ’रोप सपनाका आमाबुवाको थियो ।
तर विनयजंगको प्रेमिका भनि’एकी पुजा विश्वकर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालिस गरेको आफुले देखेको ब’ताएकी छन् । नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपनालाई छोरी भन्दै उनको खुट्टा मा’लिस गरेको आफुले देखेको ब’ताएकी छन् । आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टि’प्पणी गर्दै उनले मोवाइलमा सपनाको अ’ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध ‘म्की दिएका थिए ।
उनले सपनालाई अ’नेक ला’च्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ‘ध्याइ दिन्छु भन्दै दिएको अन्तर’वार्ता नै सार्व’जनिक भए पछि सपनाले उ’जुरी दिएकी थिइन् । सपनाले बस्नेतवि’रूद्ध अभ’द्र व्य’वहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी द’र्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर नि’वेदन दिएकी थिइन् । ।
बस्नेतले यु’ट्युबमा सपना रोका मगरका नां’ गा तस्वीर देखाइदिने भन्दै ध’ म्की दिएपछि परिस’रमा जा’हेरी दर्ता गरिएको थियो। बस्नेत वेवारिसे श’व ब्यव’स्थापनको काम गर्छन । उनको संस्थामा आ’वद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढा’एपछि उनीहरुबीच सम्ब’न्ध वि’ग्रिएको थियो । – इताजा खबरबाट