यति राम्री छ महिनाकी छोरी थिइन्, श्रीमानले नै रि’त्तो बनाए सरस्वतीको काख (भिडियो हे’र्नुहोस)

नवलपुरको कावासोतीमा ६ महिनाकी छोरीको रह’स्यमय नि’धन पछि आमाले उनकै वुवा वि’रुद्ध कानुनी ल’ डा ई सुरु गरेकी छन् । आफ्नो काख रि’त्तो बनाउने श्रीमान नै हुन् भन्दै उनी छोरीको न्यायका लागि अगा’डी आएकी छन् । बालिकाको आमाले नै श्रीमान वि’रुद्ध उ’जुरी दिएपछि त्यो घट’नाको अनुस’न्धान सुरु भएको छ ।

बालिकाको मामाले पनि सोही कुरा स’हि भएको भन्दै बहिनीलाई न्याय दिला’उन माग गरेका छन् । दुर्गानाथ सिग्देल बालिकाका मामा हुन् । उनले आफ्नो बहिनी निकै या’ त ना सहेर त्यो घरमा बसेको बताउँछन् । माघ २० गते भएको घट’नाले आफ्नो बहिनी कति सहन’शिल रहेछ भन्ने कुरा थाहा पा’एको बताउँछन् ।

बुवा नभएका का’रण आफुले छोरी जस्तै हुर्का’एकी बहिनीले प्रेम विवाह गरेकी थिइन् । तर परिवारमा आफुले निकै सम’स्या भो’गेको कुरा बहिनीले कहिल्यै सुनाएकी थिइनन् । भान्जीको नि’धन हुनुभन्दा दुई दिन अघि पनि घरमा वि ‘वा द भएपछि वडा कार्यालयमा लगेर मि’लापत्र गरेर पठाइएको थियो । बहिनीको घरकाले यो छोरी हाम्रो लागि घाँ ‘डो भएकी छ भन्ने गरेका थिए ।

त्यसको दुई दिन पछि घरमा जे भयो त्यसले उनको बहिनीको जिंदगी उ जा ‘डि न्छ । घर नजिक पुजा भएकाले घरमा अमाजु, सासु, ससुरा, हजुरआमा र उनका श्रीमान घरमा थिए । सबैले भान्छामा खा ना खाँदै गर्दा तल आँगनमा खे’लीरहेकी ६ महिनाकी बालिका निकै नराम्रोसंग रुन्छिन् । तर बहिनी छोरीलाई के भएछ भनेर तल झर्न खोज्दा उनलाई झ’र्न दिइएन ।

एक छिन पछि तल आउँदा छोरी काखमा लिएर उनका बुवा उभि’एका थिए, कोठा भरी बा’ न्ता ग रे को थियो । औ ष’ धी गर्न अस्पताल लैजाउँ भन्दा पनि दिइएन । उनलाई घरेलु औ ‘ष धी दिनुपर्छ भन्दै उनलाई फेरी जडिवुटी खुवाए । अस्पताल लै’जान नदि’एरै बालिकाको निध’न भएपछि अहिले श्रीमान वि’रुद्ध उ ‘जु री दिएर अनुसन्धान सुरु गरिएको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्