दागंमा एक अर्को घ’टना सामाजिक सञ्जालमा चर्चा छ । दागंको घोराही नगरपालिकामा भएको घ’टना सार्वजनिक भएको हो । आफन्तको विवाह मान्न गएका एक २१ वर्षीय राजन चौधरी ज्या’न लिइएको छ । विवाहमा रमाइरहेका राजनलाई अ’चानक ह’ म ला गरिएको थियो । उनी आफ्नो परिवारका एक मात्र छोरा थिए । छोरा गुमाएका बुवा आमा वि ‘छिप्त भएका छन् । उनी माथि ७ जनाको समुह जा’ इ ला गेका थिए ।
विवाहमा सह’भागी भएका अन्यले पनि घट’ना देखेका थिए । तर विवाहमा सहभागी भएर घ’टना देखेकाहरु पनि न्यायको लागि बोल्न नसकेको भन्दै राजनका परिवार आ’ क्रो शित भएका छन् । बुवा आमा र दिदी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । घ’टना भएकै बेला राजनको साथीले हामीलाई लखे’टेका छन् भनेर आफ्नो बुवालाई फोन गरेका थिए । त्यो कुरा राजनको बुवालाई पनि ख’बर आयो ।
साथी अर्को एक जना साथीको घरमा लु’केर मैले ज्या’न जोगाएको छु, राजनलाई अझै ल’ खे टी रहेका छन् भनेर फोन गरेपछि राजनको बुवाआमा चार किलो मिटर टाढा रहेको विवाह भएको घरमा पुगे । घरमा पुग्दा विवाह घरमा राजन थिएनन् । अनि उनीहरुले अ’न्त खोज्न थाले । घट’ना गराउने केटाहरुलाई भने उनीहरुले विवाह गरेको घरमै देखेका थिए । जसले घ’टनाबारे जानकारी दिएका थिए उनी पनि सोही विवाह घरमा देखिए ।
वेहुलाका बुवाले घ’टनामा संलग्नहरुलाई संर’क्षण गर्दै तिमीहरु न ‘ड राउन, जे पर्छ म गर्छु, म पनि प्रहरी हुँ । तिमीहरु ड’ रा उनु पर्दैन भन्दै राजनको परिवारका सदस्यलाई चे ‘ता वनी दिएको आमाले बताइन् । राजनको आमाले हामी हामी आफ्नो छोरा खो’ज्न आएको हो, हामीलाई चे ‘ता वनी नदिनु, हाम्रो छोरा ल्या’इदिनु भनेर बिन्ती गरेको आमाले बताएकी छन् । – इताजा खबरबाट