स्थानीय ब’जारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुन’चाँदीको बजारमा आज भने तोला’मा नै सुन रु एक हजार ७०० ले घटेको हो ।
नेपाल सुन’चाँदी व्यवसायी महा’सङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवा’ल सुन तोलामा रु ८८ हजार ७०० मा का’रोवार भएको थियो ।
यस्तै, तेजाबी सुन तो’लामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोला’मा रु ८८ हजार २५० मा कारो’वार भएको थियो ।
यसैगरी चाँदी आज तोला’मा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोला’मा रु एक हजार २९० मा कारो’वार हुने गरी मूल्य निर्धारण भएको छ । – इ ताजा खबर बाट
यो पनि पढ्नुहोस्
नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओली’लाई हटाउने दाबी गरेका छन्। प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालले जनकपुरमा आयोज’ना गरेको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले ‘सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधि’सभाले तह लगाउने’ जिकिर गरेका हुन्।
‘यदि प्रतिनि’धिसभाले संविधानतः संविधानमाथि गलत हस्तक्षेप गर्ने, प्रतिमगनतिर जाने, असंवै’धानिक कदम चाल्ने, मुलुकलाई एउटा राजनीतिक अस्थिरतातिर धकेल्ने, तीन करोड नेपाली जनताको भाग्य र भविष्य’माथि ब न्चारो प्र हार गर्ने त्यस्ता एक जना व्यक्तिगत महत्वकांक्षाका व्यक्ति, सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने त्यो प्रतिनिधि’सभाले आफ्नो मृत्यु पत्रमा सही गर्छ,’ उनले भने,‘मलाई विश्वास छ, यो प्रतिनिधिसभाले त्यो मृत्युपत्रमा हस्ताक्षर गर्ने छैन। आफ्नो मला’मी आफैं जाने घा तक निर्णय गर्ने छैन।
त्यो ठाउँमा पुग्नु’भन्दा पहिले नै प्रधानमन्त्रीले आफ्नो पद त्यागि’सकेको हुनुपर्छ।’सर्वोच्चले सरकारको निर्णय बदर गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पदबाट राजीना’मा दिनुपर्ने उनको भनाई छ। तर, ओली लज्जा’स्पद रुपमा पदमा बसिरहेको उनले बताए।
उनले आफू’हरु भएको पार्टी एकता पक्षमा भएको तर ओली विभा’जनको पक्षमा रहेको दाबी समेत गरे। ‘केपी ओली जुन ठाउँमा उभिनुभएको छ, त्यो विभा’जनको पक्ष हो,’ उनले भने,‘हामी जुन ठाउँमा छौं, त्यो एकताको पक्ष हो। हाम्रो एकता पार्टी एकता मात्र होइन, हाम्रो देश कम्युनि’स्ट आन्दोलनको एक’तासँग जोडिएको छ।’
सम्धो’धनका क्रममा उनले प्रेस संगठन नेपालले कम्यु’निस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बता’एका थिए। यस्तै, आफूहरुको पर्टी प्रेस तथा अभि’व्यक्ति स्वतन्त्र_ताको पक्षमा रहेको नेता भट्टराईको दाबी छ।