ताप्लेजुङको मेरि’ङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आ’गलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहि’एर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो ।
दोभान बजा’रमा अहिले ३५ घर जलेर पूरै नष्ट भइस’केको जनाइएको छ । उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्नि’रेखा कोर्ने काम गर्र्दै छौंँ ।”
ताप्लेजुङको दम’कल आग’लागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्याल’यका प्रमुख बालरनसिंह राणाले जा’नकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो निय’न्त्रण गर्ने पहल गरिरहेको कार्कीले जा’नकारी दिनुभयो । – इताजा खबरबाट
तस्विर तल हेर्नुहोस
यो पनि पढ्नुहोस्
नेकपाका नेता प्रधा’नमन्त्री केपी शर्मा ओली पक्षका प्रभावशाली नेता हुन् । उनी प्रधानमन्त्री ओलीसंग ब्य’क्तिगत रुपमा पनि निकै नजिक छन् । उनलाई ओली’को छोरा भनेर पनि चिनिन्छ । बस्नेतले ओलीलाई बा भनेर सम्बोधन गर्छन । तर उनी पनि प्रधानमन्त्री ओ’लीको पछिल्लो गतिविधिवाट संतुष्ट छैनन् ।
सार्व’जनिक रुपमा बस्नेतले पनि ओलीको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री ओली’को अरुको कुरा सुन्दै नसुन्ने बानी, सबैलाई पेलेरै लैजान खोज्ने प्रवृत्तीका कारण मुलुक अप्ठे’रोमा परेको बताएका छन् । आफुले मान्दै आएको नेता ओ’लीलाई नै नेकपा फुट्नुको मुख्य कारकको उपमा दिएका छन् ।
नेता बस्ने’तले भनेका छन्,‘पार्टीमा जर्बजस्ती आफ्ना मात्रै भनाई र विचा’रहरु लादेर पार्टी अघि बढ्नै सक्दैन । केपी ओलीमा त्यो दम्भ छ । उहाँ एकदमै अटे’री हुनुहुन्छ, कसैका कुरा सुन्नु हुँदैन, सबैलाई पेलेर नै लैजान सक्छु भन्ने भावना छ, जे मन ला’ग्यो त्यही गर्नु हुन्छ ।’
उनले नेता बस्ने’तले प्रचण्ड र माधव नेपाल र झलनाथ खनालका बारेमा पनि टिप्पणी गरेका छन् । जे जे चाहिएको हो सबैले मिलेर बाँडेर लिए हुन्छ हामी’लाई केही चाहिएको छैन तर पार्टी फुटाउन पाइदैन । जनताले २ तिहाई दिएर पठाएको नेकपा फुट्नु’मा केपी ओली, प्रचण्ड र माधवको धेरै ठूलो हात भएको उनले बताएका छन् ।
नेता बस्नेतले प्रधा’नमन्त्री ओलीलाई पार्टीका निम्ति आफ्ना चरित्र र छवी नसुधारे उनका विरुद्ध आन्दो’लन गरिने पनि चे ता व नि दिएका छन् ।नेता बस्नेतले यो कुरा गएको दुईदिनमा आफुलाई उनका निकट साथीहरुले र कार्यकर्ता’हरुले फोनमा रुँदै पार्टीकालागी तपाईँले आफ्नो तर्फबाट केही गर्नु पर्यो, पार्टी फुट्न’बाट जोगाउनु पर्यो भनेर फोनबाट भनेपछि यो विषय निकै नै ग म्भि र भएको महसुस गरेर भनेको बताए ।
उनले पार्टी जोगाउ’नकोलागी केपी ओली, प्रचण्ड र माधव कुमार नेपाल तीनै जना नेताहरु एकै ठाउँमा बसेर आफुहरुबीचको बै म न स्यतालाई तो ड्दै एकता प्रकृ’यामा अघि बढ्न सुझा’व दिएका छन् ।