कोमल ओलिको पि’डुलाको कुरा गर्ने रघुजीले अरुको त के के हेर्नु हुन्छ होला ? कोमल हाम्री चेली हुन भन्दै आयो यस्तो भिडियो हे’र्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली नि’कट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता र’घुजी पन्त वि,रुद्ध अदालत जाने भएकी छन् । प्रचण्ड–माधव पक्षका नेता पन्तले उनी लक्षि’त दिएको अभिव्यक्तिले चरित्र ह,त्या भएको ज’नाउँदै वली न्यायका लागि अदा’लत जाने भएकी हुन् ।

वलीले अ’दालतमा मुद्दा दायर गर्ने बताएकी छन् । जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा स’दस्य बनेको उनले दाबी गरिन् । प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अ’नुमोदन गरेपछि सांसद बनेको उनले सुनाइन् ।

उनले भन्निन्,‘केपी ओलीले टप’क्क टिपेर मलाई सांसद बनाउनुभएको होइन । अर्को कुरा केपी ओलीले सबै कार्य’कर्तालाई माया नै गर्नुहुन्छ । त्यसमध्येको म पनि एउटा पर्छु।’ कोमल ओलीले ट्वीटरमार्फत पन्त नि,च भएको आ,रोप ल’गाएकी छन् । एक कार्यक्रममा नेता पन्तले पो,इला जान पाम भन्दै पि,डुला देखाएको भरमा सां’सद भएको अभि’व्यक्ती दिएका थिए । – इताजा खबरबाट
भिडियो सहित

प्रतिकृया दिनुहोस्