ज्योति मगर गायिका मात्रै हैनन् उनि आफुलाई राम्रो संग प्रस्तुत गर्न सक्ने एक ल’काले भरिएकी व्यक्ति हुन् भनेर हिजोको‘डान्सिङ वि द् स्टार्स’ले नै जनाउछ। ज्योतिलाई गालि गरेर कमे’न्ट गर्नेहरुको लागि हिजोको उक्त प्रस्तु’ति राम्रै झा’पडको रुपमा निहित रहयो।
गायिका ज्योति मगरको प्रस्तु’ती हेरेर अभिनेत्री गौरी मल्ल देखि दिलिप रायमाझी हुदै आम दर्श’कलाइ रूहाउन भ्याएकी छिन। ज्योतिको प्रस्तुति हेरिरहेका जर्ज सबै आफ्नो सिटबाट जुरु’क्क उठे,सबैको आँखामा टि’लपिल आँसु थियो,सबै निशब्द थिए,सायद ज्योतिको प्रस्तुतिले सबैलाई रूहाउदै थियो। ज्योतिले सबै जर्ज बाट सर्बा’धिक अंक प्राप्त गरेकी छिन।
‘ज्योति तपाई’लाई हामीले रमाइलो किसिमले नचा’एको देखेका थियौं । मैंले कल्पना पनि गरेको थिइँन । तपाईंले यो प्रस्तुती दिनु हुन्छ भनेर’, ज्योतिको प्रस्तु’ती हेरेपछि गौरीले भनिन्, ‘जो मान्छेले हँसाउन सक्छ, त्यो मान्छेले रुवा’उन पनि सक्छ ।
ज्योति मगर गायिका मात्रै हैनन् उनि आफु’लाई राम्रो संग प्रस्तुत गर्न सक्ने एक लका’ले भरिएकी व्यक्ति हुन् भनेर हिजोको‘डान्सिङ वि द् स्टार्स’ले नै जनाउछ। ज्योतिलाई गालि गरेर कमे’न्ट गर्नेहरुको लागि हिजोको उक्त प्रस्तुति राम्रै झाप’डको रुपमा निहित रहयो।
गायिका ज्योति मगर’को प्रस्तु’ती हेरेर अभिनेत्री गौरी मल्ल देखि दिलिप रायमाझी हुदै आम दर्शकलाइ रू’हाउन भ्याएकी छिन। ज्योतिको प्रस्तुति हेरि’रहेका जर्ज सबै आफ्नो सिटबाट जुरु’क्क उठे,सबैको आँखामा टिलपिल आँसु थियो,सबै निशब्द थिए,सायद ज्योतिको प्रस्तु’तिले सबैलाई रूहाउदै थियो। ज्योतिले सबै जर्ज बाट स’र्बाधिक अंक प्राप्त गरेकी छिन।
‘ज्योति तपाईलाई हामीले रमा’इलो किसिमले नचाएको देखेका थियौं । मैंले कल्पना पनि गरेको थिइँन । तपाईंले यो प्रस्तुती दिनु हुन्छ भनेर’, ज्यो’तिको प्रस्तुती हेरेपछि गौरीले भनिन्, ‘जो मान्छेले हँसाउन सक्छ, त्यो मान्छेले रु’वाउन पनि सक्छ ।
गायिका ज्योति मगरको प्र’स्तुती हेरेर अभिनेत्री गौरी मल्ल देखि दिलिप रायमाझी हुदै आम दर्शकलाइ रूहाउन भ्याएकी छिन। ज्योतिको प्रस्तुति हेरि’रहेका जर्ज सबै आफ्नो सिटबाट जुरु’क्क उठे,सबैको आँखामा टिलपिल आँसु थियो,सबै नि’शब्द थिए,सायद ज्योतिको प्रस्तुतिले सबैलाई रूहाउदै थियो। ज्योतिले सबै जर्ज बाट स’र्बाधिक अंक प्राप्त गरेकी छिन।
तपाईं प्रमा’णित गरेर दखाउनु भयो’।हेरौ ज्योति मगर संग गरेको यो बिशेष कुराकानी कमल सरग’मको साथमा