संक’टकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही न ‘सो चेको घट’ना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सो ‘च्नै न स किने घ ‘ट ना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगा’उन जान्छन ।
कमाउछन घरमा पठाउछन । कति धेरै स’पना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रात’दिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बो’केका एक नेपाली युवाको सपना एक्कासि टु ‘टे र जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमा’उने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा र ‘ङ्गे हा त ‘प’क्रा’उ गर्छन ।
मध्यरातमा समातेपछि घरबार बि’ग्रने ड र ले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झ’ग’डा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आ’फुसङ नबस्ने र अ’र्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डु’ बे को अनि श्रीमतीले समेत आ’फुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औ’चित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आ’एको ६ दिनमा यस्तो गर्छन ।
यो कुनै कथा नभएर झापामा घटे’को घ’टना हो । घ’टना घटे’को थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना दे ‘ह त्या ग गरेर मृ’त्यु भएका बुबाको कि’रिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पु’र्ण ना’लीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै दे’ ह त्या ग गर्नुको भित्री र ह’ स्य खोलेका छन । म ‘र्नु भन्दा आगाडी उनले लेखेको पत्र बाहि’र आएको छ। – इताजा खबरबाट