श्वेता र धुर्मुस सुन्तलीको आ’लोचना भएपछि नायीका एलिजा भावुक हुँदै भन्छिन्: “म मागेर होइन कमाएर समाजसेवा गर्छु” (भिडियो हे’र्नुहोस्)

मागेर समाज’सेवा हुँदैन समाज सेवा गर्नेले आफैले कमाए’को सम्पत्तीवाट गर्नुपर्छ भन्ने भनाई सार्वज’निक भएकै बेला नायिका एलिजा गौतमले कमाएरै समाजसेवा गर्ने घोष’णा गरेकी छन् ।

माझी बस्ती र क्रिकेट रंगशाला निर्मा’णमा भूमिका खेलेका नायीका श्वेता खड्का र धुर्मुस सुन्तलीको बारेमा यस्ता टिप्प’णी आएको बेलामा एलिजाले आफै कमाएर समा’जसेवा गर्ने घोषणा गरेकी हुन् । आन्दोलनरत नेकपा’की नेता राम कुमारी झाँक्रिले मागेर गरिने समाज’सेवालाई समाजसेवा मान्न नसकिने भन्दै समाजसेवाको परिभाषा परिवर्तन हुनुपर्ने बता’एकी थिइन् ।

उनकै भनाईमा सम’र्थन जनाउँदै एलीजाले समाज सेवा जस्तो कुरा अरुबाट सहयोग मा’गेर गर्न नसकिने बताउँदै आफुले आजसम्म गर्दै आएका सबै सहयोगहरुमा आफ्नै व्य’क्तिगत पैसा खर्च गरेको पनि बताएकी छन् । एक अन्त’रवार्तामा नायिका एलिजाले सकै समाज सेवा गर्ने हो तर नसके अरुले काम’एको पैसा मागेर समाज सेवा गर्नुको कुनै औचित्य नभएको बता’एकी छन् ।

नायिका गौतमले यो अभि’व्यक्ति नायिका स्वेता खड्काले निमार्ण गर्न थालेको माझि बस्तिको वास्त’विकता बाहीरिएपछि दिएकी हुन् । उनले समाजका गर्न’कोलागी अरुबाट माग्ने रकम पनि हाम्रै दाजुभाई दिदीबहीनीहरुले विदेशमा खु न पसिना बगाएर कमा’एको पैसा भएको हुनाले त्यसरी अरुबाट पैसा मागेर सामज सेवा नगर्न सु’झाव दिएकी छन् ।

एलि’जाले भनकी छन्,‘समाज सेवाकै’लागी विदेश आउने पैसा पनि हाम्रै नेपाली दाजुभाईहरुले विदेशमा मेहे’नत गरेर कमाएको पैसा हो । उहाँहरुको त्यो व्यक्तिगत रकम च’लाएर समाज सेवा गरेको हुनै सक्दैन । यस्तो समा’जसेवा कसैले पनि नगर्दा नै राम्रो हुन्छ ।’ नायिका एलि’जाले स्वेता खड्काले आफ्नो दोश्रो बिहेमा गरेको खर्चलाई जोगाएर माझि बस्ति बना’एको भए राम्रो हुने भन्दै स्वेतालाई सुझाव समेत दिएकी छन् ।

उक्त अन्तरवा’र्तामा एलिजाले बालिका क र णी को वि’षयमा राष्ट्रपति विद्यादेवी भण्डा’रीलाई पनि महिला र बालबालिकाको हकमा संवेदनशील भएर काम गर्न सु’झाव दिएकी छन् । उनले भनेकी छन्,‘उहाँ त राष्ट्रपती हो । पावर छ उहाँ’संग तरपनि प्रत्येक दिन महिला तथा बालि’काहरु ब ला त्का र भ’ईरहंदा उहाँलाई यसरी चुप लागेर बस्न सुहाउँदैन । यो विषयमा उहाँ संवे’दनशील नै हुनु पर्छ ।’ – डेलीएनपी न्युजबाट

प्रतिकृया दिनुहोस्