चर्चामा पल र मलिकाको जोडी, चलचित्रमा एकसाथ काम गर्ने पक्का (भिडियो सहित)

फुलबुट्टे सारी बोलको गीतबाट रा’तारात चर्चा कमाएका पल शाह र मलिका महतको जोडी अहिले भाइ’रल छ । यो जोडीको खोजी दर्शक, निर्देशकदेखि महोत्स’बसम्म देखिन थालेको छ । यात्रा फिल्ममा अभिनय गरेर चर्चा कमाएकी मलिकाले छानेर मात्रै म्यू’जिक भिडियोमा देखिने उनको बानीका का’रण पनि उनी आज चर्चाको शिखरमा छिन् ।

फुलबुट्टे सारी र टाढा भए पनि दुई गीतको भिडि’योमा साथ देखिएका पल र मलिकालाई दर्श’कले पीएम जोडीको उपमा दिएसँगै यो जोडीलाई चलचित्रको पर्दामा ल्या’उने तयारी गरिएको स्रोत बताउँछ ।

केन्द्रमोसन पिक्च’र्सले यी दुवैलाई चलचित्रको पर्दामा ल्याउने तयारी सुरु गरेको हो। दुवै म्युजिक भिडियो’पनि यहि कम्पनिले निर्माण गरेको थियो। यतिबेला चलचि’त्रको स्क्रिप्टको काम भैरहेको केन्द्रमोसन पिक्चर्स प्रतिनिधिले हामीलाई जान’कारी गराएका छन्। स्क्रिप्टको काम भएका कारण यस विषयमा निर्माण यूनिटले अहिलेसम्म केही बो’लेको छैन । ओएस नेपालबाट

भिडियो हेरौं:

यो पनि पढ्नुहोस्
सर्लाही, १७ फागुन- सर्ला’हीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्ष’देखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्था’मा परेको हो ।

हरिपुर नगर’पालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा भएको पक्की पुल निर्माण शुरु गरिएको चार वर्षसम्म पनि जनप्रति’निधिको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीेले बताएका छन् । हरिपुर नगरपालिकाको रु २५ लाख र ला’लबन्दी नगरपालकाको रु १० लाख गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको पुलको हा’लसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी रु २५ लाख रकम सकि’सकेको पुल निर्माण उपभोक्ता समिति’ले जनाएको छ ।

आव २०७४÷७५ मा नग’रले रु पाँच लाख, आव २०७५÷७६ मा नगरले रु १० लाख लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको थियो । आव २०७७÷७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्या’वस्था गरेको छ ।

लालबन्दी’तर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भए पनि मानिस अहिले पनि खो’लाबाटै आवतजावत गर्न बाध्य छन् । हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढङ्गा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नग’रपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताउनुभयो ।

उपभोक्ता समितिमा’र्फत निर्माण शुरु गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडा’ध्यक्ष थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका नगर प्रमुख मन्सुरले पुल नि’र्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आ’रोप लगाउनुभयो ।

प्रतिकृया दिनुहोस्