सधैंका लागि बन्द भयो २० वर्ष पुरानो जयनेपाल फिल्म हल, यस्तो देखाइयो का’रण

चलचित्रप्रेमी नेपाली दर्श’कहरुमाझ प्रमुख आकर्षणको रुपमा रहेको जयने’पाल फिल्म हल बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो जय’नेपाल फिल्म हल सधैंका लागि बन्द गरेको हो । क्वेस्ट इन्ट’रटेनमेन्ट प्रमुख नकिम उद्दिनले कोभिड महा’मारीपछि हललाई बन्द गरिएको बताए ।

जयनेपा’लका सबै सामानहरु पनि विक्री भैसकेको उनले जनाए । कोभिड–१९ महामारीपछि फिल्मी क्षेत्र नराम्रोसँग प्र’भावित बनेको थियो । नेपाल चलचित्र संघले कोभिड कहरपछि मुलुकका १० प्रतिशत हल सधैंका लागि बन्द हुने ज’नाएको छ । संघका को’षाध्यक्ष देवेन्द्र खड्गीका अनुसार सरकारले राहत उपलब्ध गराउन नसक्दा ती हल बन्द भएको बताए ।

महामारीपछि बन्द हुने हलमा मोफसल’का अधिकांश एकल पर्दा छन् ।क्वेस्ट इन्टरे’नमेन्टले फिल्मले लय समात्दै गए कुमारी हललाई चाँडै संचालनमा ल्याउने तयारी गरेको छ । अहिले मुलु’कमा १२० भन्दा बढी हल संचालनमा छन् । महामा’रीपछि भारत र चीनका पनि दशौं हजार फिल्म हल बन्द भएका छन् ।

यो पनि पढ्नुहोस्
नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बो’लाउने निर्णय गरेको छ । सोमबार दलको कार्या’लय सिंहदरबारमा बसेको सचिवालय बैठकले मंगलबार स्थायी कमिटी र बुधबार केन्द्रीय कमिटी बैठक बोला’उने निर्णय गरेको हो ।

प्रवक्ता नाराय’णकाजी श्रेष्ठका अनुसार पछिल्लो राजनी’तिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो । तर बैठकको मिति भने तोकिएको छैन । प्रतिनिधसभा विग’ठनको मुद्दा सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेपछि नयाँ राजनीतिक घ’टनाक्रम विकास भएको हो । त्यसैगरी बैठकले पार्टीको आधिका’रिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘पार्टीको सचि’वालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी र केन्द्रीय कमिटिको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । र साथसाथै निर्वाचन आयोगले पार्टीको आधिका’रिकता सम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ।’प्रधा’नमन्त्री केपी शर्मा ओलीले प्रमुख सतेचत देव गुरुङलाई ह’टाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्