हात्तीले बाथटबमा मज्जा मानेर नुहाएको भिडियो भाइरल, भिडियोमा हे’र्नुहोस् कति खुशी भएको छ

काठमाडौँ । बाथटपमा प्राय मानि’सहरुले नुवाउँछन् । तपाईले कहिल्यै हात्तीको छावा पानीको टबमा मजाले नुहा’एको देख्नु भएको छ ? पानीमा मज्जाले खेल्दै गरेको नुवाउँदै गरेको एउटा हात्तिको छावा सामाजिक सं’जालमा भाइरल भएको छ ।

भाइरल भिडियोमा छावालाई धेरैले क्युट एलि’फेन्ट वाथ, बेवी ए’लिफेन्ट वाथ भनेर कमेन्ट गर्नेहरुको संख्या पनि अत्यधिक छ । यो पनि पढ्नुहोस् : सलमान खानको भन्दा गज्जबको निजी जेट छ शाहरुखको, जसमा आफ्ना सहकर्मीलाई लिएर उड्छन् काठमाडौँ । पछिल्ला दिनमा बलिउड कलाकारहरु आ आफ्नै निजी वि’मानमा सरर सवार हुन्छन् । बढ्दो ब्यस्तता, रोमान्टिक जीवनशै’लीका कारण पछिल्ला दिनमा ब्यबसा’यीहरु आ आफ्ना विमानमा हिँड्ने समयमा कलाकारहरुले पनि सोही शैलीको सिको गर्दै आफ्नो ब्यस्त दैनिकी’लाई थप चलायमान बनाइरहेका छन् ।

जसमध्येका कला’कारहरु हुन् अनिल कपुर, शाहरुख खान, प्रियंका चोपडा र सलमान खान । अभिनेता सलमान खान एक स्टाइलिस प्राइभेट जेटका मा’लिक हुन् भने शाहरुख खानको पनि एउटा निजी जेट छ । जुन जेटमा प्रायः आफ्ना सहकर्मी कला’कारलाई लिएर हिँड्छन् । त्यस्तै प्रियंका चोपडा, शिल्पा सेठ्ठी, लगा’यतका कलाकारहरु पनि आफ्ना निजी वि’मानमा सवार हुन्छन् । – ओएस नेपालबाट

भिडियो हेरौं

प्रतिकृया दिनुहोस्