कलाकार नीता ढुंगा’नाको स्वरमा रहेको भजन सार्वजनिक गरिएको छ । शनिवार नीताले आफ्नो आधिकारिक युट्युब च्यान’लमार्फत गणेश भजन सार्वजनिक गरेकी हुन् ।
गीतमा कला’कार नीता ढुंगानाको स्वर रहेको छ । यो उनले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा दिनेश न्यौपान’को संगीत छ ।
यस्तै भिडियो’मा नीतासँगै सुनिल सिटौला, अनिता बजागाईं, अम्सु पोखरेल लगायतलाई देख्न सकिन्छ भने रामजी ला’मिछानेको निर्देशन र सन्जय लामाको छायांकन रहेको छ ।
गीतबाट नीता’ले तारिफ पाइरहेकी छिन् । यो भजन सार्व’जनिक भएको छोटो समयमा करिब दुई लाखले हेरिस’केका छन् ।