जुम्ल्याहा दाजुभाइ यसरी बने दिदी बहिनी, हजुरबुवाले सम्पत्ति बे’चेर दिएका थिए सर्जरीको पैसा

ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जी’वनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्स’जेन्डर श ल्यक्रि या पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा श ल्यक्रि या गरेपछि युवती बनिसकेका छन् । मायला र सोफियाका अ’नुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं म’हसुस गर्न नसक्ने भएकोले आफूहरुले श ल्यक्रि या गराउने नि’र्णय लिएको बताए ।

ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लू’मेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्य’क्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रि’पोर्टेड केस हो । यो श ल्यक्रि याको एक हप्ता’पछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् ।अर्जेन्टिनामा मेडिसिनको पढा’ई गरिरहेकी माय’लाले भनिन्, ‘मलाई सधैं आफ्नो शरीर राम्रो लाग्थ्यो तर म पुरुष भएर निकै अ सहज मह’सुस गर्दथेँ ।’ मायला र सोफियाले यौ’ न हिं’ सा र उ त्पी डन जस्तो स्थि’तीमा आफूहरु एक अर्काको सहारा बनेको बताए ।

साओ पाउलोमा सिभिल इन्जि’नियरिङको पढाई गर्ने सोफियाका अनुसार ब्राजिलमा ट्रान्सफोबिया अत्य’धिक छ । मानिसहरु यहाँ ते स्रो लि ङ्गी लाई असाध्यै उ त्पी डन गर्छन् । स्मरण रहोस्, नेशनल असोसिएशन अफ ट्रान्ससेक्सुएल्सको आँकडा अनुसार अघि’ल्लो वर्ष ब्राजिलमा १७५ जना मा रि एका थिए । यो अन्य देशको तुल’नामा असाध्यै धेरै हो ।

सोफियाले भनिन्, ‘हाम्रो निर्ण’यमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा म जा क उडाउन सक्ने र हामीलाई उ त्पी डन गर्न सक्ने ड र ले निकै सताउँथ्यो । मेरा हजु’रबुवाले श ल्यक्रि याका लागि पैसा दि’एका थिए ।

२० हजार डलरको यो श ल्यक्रि याका लागि उनले आफ्नो सम्प’त्ति बेचि’दिएका थिए ।’स्मरण रहोस्, सोफिया र मायलाका आमाले उनीहरुलाई निकै समर्थन गर्छिन् । ४३ वर्षकी स्कूल सेक्रेटरी लूसिया डा सिल्वा भन्छिन्, ‘मलाई सधैं ला’ग्थ्यो कि मेरा छोराहरु चिन्तामा छन् र म उनीहरुलाई छोरीलाई झैं व्यव’हार गर्दथेँ किनभने मैले यसो गर्दा उनीहरु निकै खुसी हुन्थेँ ।’ रातोपाटीबाट

प्रतिकृया दिनुहोस्