आफैसंग सुतेकी छोरी बिहान उठ्दा ओच्छ्यानमा नभएपछि, आमाको यस्तो अवस्था (भिडियो सहित)

आफैसंग सुते’की छोरी बिहान उठ्दा ओच्छ्यानमा नहुँदा आमाको रोएर बेहा’ल भएको छ । छोरी दिव्या कुमाल वर्षले २१ लागेकी छन् । उनी आजभन्दा ४ महिना पहिला आफ्नो घरमा परिवा’रसंगै बसेर रातीको ११ बजेसम्म टिभी हेरेर सुतेकी थिईन् । बिहान उनकी आमा उठ्दा दिव्या भने आफ्नो ओ’च्छ्यान नभएको आमाको भनाई छ । यो घटना हो चितवन दे’वनगरको ।

चितवनको देवनगरमा आज’भन्दा ४ महिना अघि परिवारसंग संगै खाना खाएर संगै टिभी हेरेर सुतेकी दिव्या कुमाल बिहान ओच्छ्यानबाट गा ए ब भएकी छन् । दिव्यालाई उनको बिस्तारामा नभे’टाउँदा उनकी आमा र परिवारका अन्य सदस्य’हरुलाई बाहीर कतै गएकी होली भन्ने लागेको रहेछ । तर जब बिस्तारै दिन उदाउँदै आयो रपनि दिब्या घरमा आईनन् तब भने उनीह’रुमा ड रको भावना जाग्न थालेछ । पुरै दिन दिव्या घरमा नआएपछि परिवार र आफन्तले दि’व्याको व्यापक खोजी गरेछन् ।

त्यसरी खोज्ने क्रममा दि’व्याकी आमा र परिवारका अन्य सदस्यहरुले दिव्या’लाई कसैले केही गरेकी भनेर ड रले प्रहरी कार्यालयमा हराएको सूचना पनि दिएछन् । उनका सबै साथीभाई, नजिकैका आफन्त सबै ठाउँहरुमा दिव्याला’ई खोजेको आज पुरै ४ महिना भएको छ । तरपनि दिव्याको भने अत्तोपत्तो छैन । प्रहरीले पत्ता लगाईदेला भन्दै कुरेको ४ महिना बितेपछि प्रह’रीबाट कुनै सहयोग नपाएका दिव्याका परिवारले अन्ततः मिडियासंग सह’योगको अपेक्षा गरेका छन् ।

दिव्याकी आमा भन्छिन्,‘रातीसंगै सुतेकी छो:री बिहान उठ्दा ओच्छ्यानमा नहुँदा र आज ४ महिनासम्म उस्को बाटो हेर्दाको पि डा केवल हामीलाई मात्र थाहा छ । हामीले प्रह’रीको साहारामा छोरीको बाटो हेरेको पनि ४ महिना बितेको छ ।

अब प्रह’रीले केही गर्न सक्दैन भन्ने लागेर नै मिडिया सामू आएका हौं ।’ आमाले भनिन्,‘बिहे गरेर अरु’संग गएकै भएपनि क’मसेकम हामीलाई बिहे गरेर गईछ भन्ने त हुन्थ्यो । त्योपनि भएन । फोन छैन । कहाँ जाउँ खोज्नलाई ? के गरुँ ?’ रुँदै आफ्नी जवना छोरी ह’राएको कुरा दिव्याकी आमाले यसरी सुनाईन् । भिडियोसहित

सकुन्तला कुमाल । चितव’नको देवनगर । २१ वर्षकी छोरी दिव्या कुमाल हराईन् । राती ११ बजेसम्म टिभी हेरेर बसेकी छोरी संगै सुतेकी थिईन् । बिहान ४ बजे आमा उठ्दा छोरी बिस्ता’रमा छैनन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्