बहिनी भारतमा बस्छिन् । तर आफ्नै माइती’संग भेट नभएको १० वर्ष भयो । तर सामाजिक सञ्जालको माध्य’मवाट कैलालीका कृष्ण सापको’टाले बहिनीलाई १० वर्ष पछि फोनमा कुरा गर्न पाएका छन् । बहिनीसंग १० वर्षपछि कुरा गर्न पाउँदा उनको मुहारमा निकै खुसी देखिएको थियो । कैलालीका कृष्णको बहिनी क’ल्पना दिल्लीमा बस्छिन् । उनको श्रीमान चितव’नका हुन् । श्रीमान दिल्लीमा भएका कारण उनी पनि उतै थिइन् ।
कल्पनासंग उनको विवाह भएको १० वर्ष अघि भएको थियो । ९ वर्षको छोरा समेत रहेको क’ल्पनाका श्रीमानले बताएका छन् । हाम्रो कुनै सम’स्या मान्न पर्दैन । हामी निकै खुसी छौं । त्यस्तो पिर मान्न पर्दैन । उनले यसो भन्दै केही बेरमा कल्पनासंग कु’राकानी गराउने वाचा गरे । विवाह गरेर गएपछि कृष्णले बहिनीलाई भे’ट्ने मौका पाएका थिएनन् । बहि’नीका श्रीमानको नाम विष्णु रहेछ ।
बहिनी विवाह गरेर गएपछि स’म्पर्क हुन नसकेको कृष्णको भनाई छ । हरेक ति’हारमा बहिनीको कमि हुने गरेको कृष्णको भनाई छ । उनले बहिनीको खोजी गरेको १० दिनमै बहिनीसंग सम्प’र्क हुन पाएकोमा उनीहरु खुसी भएका छन् । बहिनीले आफै विवा’ह गरेर गएका कारण सुरुमा अ’प्ठेरो लागेको र पछि ब्यवहारीक कारणले माइत आउन नपाएको बताएकी छन् । बहिनीसंग कुरा भएप’छि दाई कृष्णले आफु दिल्लीमा आउने बताएका छन् । उनले आफ्नै आँखाले बहिनीको अवस्थाका बारेमा जा’नकारी लिने बताएका छन् । उनले घरमा सबैले खोजी गर्दा भेट नभएपछि कतै केही सम’स्यामा परेकी हुन् की भन्ने शंका लागेको ब’ताएका छन् । – ओएस नेपालबाट