विवाह भएकै दिन मण्डपमा बसेकी बेहुलीमाथी भाला रो’पियो, गरगहना सहित लाखौ रुपैयाँ समेत गायब (हेर्नु’होस् भिडियो)

मोरगंमा एउटा अनौठो घट’ना भएको छ । विवाह सम्पन्न भएकै राति केही युवक घरमा पसे बेहुलीलाई घा’इेत बनाएर गहना लु’टेर लगे । विवाहमा जम्मा भएको पैसा पनि लिएर गएको स्थानियले बताएका छन् । विवाह भएकै दिन किन गु’ ण्डा घरमा प्रवेश गरे, वेहुलीलाई नै किन नि’साना बनाए ? यो अ’नुसन्धान प्रहरीले गरिरहेको छ । घ’टनामा वेहुली सहित अन्य केही पनि घा’इते भएका छन् । घा’इतेहरुलाई अस्पताल लगिएको छ ।

बेहुलीको दिदी सिता चेम्जुगं र उनको आमाले घट’ना विवरण सुनाउँदै भने । विवाहमा नाचगानको का’र्यक्रम भइरहेको थियो । गीत बजिरहेको थियो । बेहुलीले धेरै गहना लगाएको थियो । अचा’नक धेरै मानिस भित्र पसे । बेहुलीलाई नि’साना बनाए । उनलाई ल ‘छा र प’ छा र गर्न लागे । बेहुलीको आमा डरले भा गे र गाउँले बोलाउन गइन् । नाचगानको कार्यक्रम सकिएपछि केही स्थानिय र आफन्तहरु नरा:म्रो शब्द बोल्दै स्पी’कर लिएर गएका थिए ।

तर केही बेरमै उनी आफन्त र छिमेकी मु’ ख बाँ धेर नचिनिने तरिकाले घरमा आएको बेहुलीको दिदी सिताले बताइन् । विवाहको का’र्यक्रम गर्दागर्दै धेरै राती भएको भएको थियो । त्यसैले उनीहरुले अब सु ‘त्नु पर्छ भोली पाहुना वि’दाई गर्नुपर्छ । भनेपछि गाउँका केही मान्छे र आफन्त नाच’गान गर्न नदिएको भनेर रिसाउँदै गएको बताइन् । केही बेरमा उनीहरु आएर ढुं ‘गा मु ढा गरे । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्