टिका सानु भ’क्कानिएर रुदै आइन मिडियामा, भाइटिका लगाउन आएको भाइको यो हा’लत भएपछि (भिडियो सहित)

विनोद र अनिता खड्कासंगै एउटै अ’स्पतालमा उनैको छेऊको एउटा बेडमा बोली गुमाएका श्रीराम पल्टि रहेका छन् । उनको रेख’देखकालागी उनकी दिदी र भाई अस्पतालमा कुरुवा छन् । पैसाको अभावले गर्दा श्रीराम र उनका दिदी भाईले अस्पताल छा’ड्न तरखर गर्दैछन् । उपचार गर्दागर्दै बितेको पनि १६ महिना भई सकेको छ । तर पनि श्रीरामको अव’स्थामा कुनै सुधार आएन । लामो समयको अस्पताल बसाईपछि श्रीरामको उप’चार खर्च जोहो गर्न उनका दिदी र भाईलाई हम्मे हम्मे परेको छ ।

एउटा दु’ र्घ ट नामा परेर श्रीरामले आफ्नो आवाज सधैंका’लागी गुमाएका छन् । उनी बोल्न सक्दैनन् । तर अस्पतालको बेडमा ल’म्पसार परेर सबैको कुरा सुन्न सक्छन् । उनलाई उनको उपचारमा खटि’एका डाक्टरहरुले र उनको रेखदे’खमा बसेका उनका आफन्तहरुले भेनको कुरा सबै बुझदछन् तर बोली फ’र्काउन सक्दैनन् । श्रीराम एउटा व्यापारी हुन् । उनी अहिले यस्तो अवस्थामा अस्पतालको बेडमा जीवन र मृत्युसंग लडिर’हंदा उनलाई उनको व्यापारको कति चिन्ता लागेको हुँदो हो ।

आफ्नै छेउमा अरु बोलेको सुन्दा उनलाई कति बोली फ’र्काउन मन लागेको हुँदो हो । तर के गर्नु मन लागेर पनि उनी बोल्न सक्दैनन् । केवल रोई रहन्छन् । उनको रेखदेखमा खटि’एकी दिदीको भनाई अुनसार दु ‘र्घ ट ना भएको केही समयसम्म त गाडी वालाहरुले नै आर्थिक सहयोग गरे रे । तर तुरुन्तै लागेको लकडा’उनको कारणले गर्दा उनीहरुले पनि सहयोग दिन सकेनछन् । त्यसपछिको आर्थिक सहयोग आफन्तहरुले दिएर श्रीरामको उ’पचार भई रहेको रहेछ । अहिले त त्योपनि सकि’एको दिदीले सुनाईन् ।

पैसा अ’भावकै कारण जीउँदो लास जस्तो भाईलाई अस्पतालको बेडबाट फर्का’एर लैजाँदै गर्दा लोक गायिका टिका सानु भने केही आर्थिक सहयोग लिएर श्रीरामको बे’डमा पुगेकी छन् । टिकाको उदार मन र सहयोगी भावनालाई देखेर बोल्न नस’केपनि श्रीरामले आखाँको आँशु बगाएरै उनलाई धन्यबाद दिए । श्रीरामको अवस्था देखेर टीका पनि रोईन् । टिकाले श्रीरामको मनको कुरा जब अनु’भूति गर्दै एउटा अनुमानमा बोलिन् तब श्रीराम बोल्न न’सकेपनि साह्रै नमज्जाले रोए । – इताजा खबरबाट

भिडियो हेरौं

प्रतिकृया दिनुहोस्